समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै मदवामा द्वीप प्रज्वलन

२२ फाल्गुन, चन्द्रौटा(कपिलवस्तु) । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै कपिलवस्तु लगायत देशभर द्वीप प्रज्वलन गरिएको छ । सोही क्रममा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भएको खुशियालीमा जिल्लाको शिवराज नगरपालिका ३, मदरवामा द्वीप प्रज्वलन गरिएको छ । स्थानीय कमलराज गिरी सहितका युवाहरुको अगुवाईमा बुधबार साँझ द्वीप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरिएको हो । काठमाडौं […]

समाचार

नेपालमा ५ जना कोरोनाभाइरस संक्रमणको आशंकामा- पाँचै जना अस्पताल भर्ना

२१ फाल्गुन, काठमाडौं । नेपालमा ५ जना कोरोनाभाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन् । कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा पुगेर भर्ना भएको हुन् । मिल्दो लक्षण देखिए पनि उनीहरुलाई कोरोनाभाइरसकै संक्रमण भएको हो वा अन्य कुनै स्वास्थ्य समस्या हो भन्ने पुष्टि हुन बाँकी छ । कोरोनाभाइरसको […]

समाचार

१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स यहि २९ गते हुने

२० फाल्गुन, बाँके । नेपालगन्जमा भब्यताका साथ १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहिबार फुल्टेक्रामा हुने भएको छ । बिगत ११ वर्षदेखि नेपालगञ्जको फुल्टेक्रा आँखा अस्पतालस्थित इस्लामीक कुरालाई आम नागरिकको बीचमा पुर्याउन भारतको विभिन्न ठाउँबाट मुस्लिम धर्म गुरुहरु आउने भएका छन । जस्ने गौसुलवरा कन्फ्रेन्स कार्यक्रम २०७६ फागुन २९ गते राती ८ बजेको समयमा संचालन हुने […]

समाचार

क्यान इन्फोटेक आज देखि नेपालगन्जमा सुरु

२० फाल्गुन, बाँके । क्यान इन्फोटेक आज देखि नेपालगन्जमा सुरु भएको छ । क्यान इन्फोटेकको आकर्षणको रुपमा मेलाको स्टल नम्बर ५४ मा रहेको सेकेन्ड ह्याण्ड ल्यापटप बिक्री बितरण भैरहेको ल्यापटप रिपियर हाउसको स्टलले आगन्तुकको ध्यानाकर्षण गर्न सफल छ । कम मुल्यमा प्रयोगमा आइसकेको विभिन्न ब्राण्ड र मुल्यका ल्यापटप राखेको ल्यापटप रिपियर हाउसले १३ हजार ९ […]

समाचार

नेपालगंज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके, बर्दिया, दाङ) व्यापी विद्यालय स्तरीय चेस प्रतियोगिता हुने

१९ फाल्गुन, बाँके। नेपालगंजकाे १८ नं. वडामा रहेकाे नेपालगन्ज मोडेल एकेडेमीकाे अायाेजनामा समग्र ५ नं. प्रदेशमै पहिलाे पटक बाँके, बर्दिया र दाङ जिल्लाहरुलाई समेटने गरि नेपालगंज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके,बर्दिया,दाङ) व्यापी विद्यालय स्तरीय चेस प्रतियोगिता, २०७६ हुने भएको छ । ५ नं. प्रदेश बुद्धिचाल संघ, बाँके जिल्ला खेलकुद विकास समिति र बाँके जिल्ला […]

समाचार

सरकारको निर्णय बिरुद्द नेबिसंघ द्वारा चरणबद्ध आन्दोलनको घोषणा

१८ फाल्गुन, बाँके । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितीले आज बिहान चक्काजाम गरेको छ। सरकारले गरेको निर्णय बिरुद्द नेबिसंघले चरणबद्द आन्दोलनको घोषणा गरेसगै नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाईले बिहान ९ बजेदेखि ९:३० सम्म क्याम्पस अगाडी  चक्काजाम गर्दै कोणसभा गरेको नेबिसंघ इकाईका सभापति चन्द्र प्रकाश देबकोटाले बताए। सरकारले विद्यार्थीहरुको पुस्तकमा कर बढाउने निर्णयप्रती […]