समाचार

खोरकाे नरभक्षी बाघ भागेपछि राजमार्ग क्षेत्रमा मोटरसाइकल, साइकल र पैदल यात्रा गर्न रोक

नरभक्षी (मान्छे मार्ने) बाघ खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो। निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मंगलबार बिहान ६ बजेतिर भागेपछि निकुञ्ज अन्तर्गत पर्ने पुर्वपश्चिम र रत्न राजमार्ग […]

समाचार

दुई दिने बाल बिबाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भुमिका बिषयक तालिम शुरु

हरि अधिकारी – खजुरा,९चैत – बाल विवाह न्यूनिकरणको लागि सकारात्मक पुरुषत्वको भूमिका विषयक दुई दिने तालिम बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेद्वारा सञ्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत सञ्चालन गरिएको २ दिने तालिमको खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले सोमबार शुभारम्भ गरेकी हुन् । उपाध्यक्ष विकले बालविवाह रोकथाम गर्न सबैभन्दा […]

समाचार

मल्टिमिडिया खजुरा बन्यो बाँकेकै बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो पालिका खजुरा २४,फागुन  : बाँकेको खजुरा गाउँपालिकाले जिल्लामै पहिलो पटक वडालाई बालविवाह मुक्त घोषणा गरेको छ ।१११ औं नारी दिवसको अवसरमा सोमबार खजुरामा आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा गाउँपालिका अध्यक्ष किश्मतकुमारले खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा […]

समाचार

चन्द आज बाट सार्वजनिक भए

फागुन २१ सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु सार्वजनिक हुनु भएको छ ।नवलपरासी ९बर्दघाट(सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिका(१३ बाट उहाँ सार्वजनिक हुनु भएको हो । हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताउनु भएको थियो । उहाँले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गर्नु भएको थियो । विप्लव […]

समाचार

पत्रकार महासङ सबै को साझा हुनुपर्छ – आचार्य

पोखरा १४ फागुन – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई जोगाउनका लागि साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका हुन् । ‘महासंघ साझा संस्था हो । यसमा […]

समाचार

नेपालगन्ज खजुरा सडकको मानपुर को घर आज भत्काइयो

मानपुर (बाँके) : नेपालगन्ज–खजुरा सडक खण्डमा पर्ने बाँकेको जानकी गाउँपालिका–३ मानपुर मोडको २ तले पक्कै घर भत्काइएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कु?म्वाङको पहलमा शान्तिदेवी सिंह÷अमर सिंहको राणाकालीन घर शुक्रबार भत्काइएको हो । सडक विभागको जेसिबीले बिहान पौने १० बजेदेखि दिउँसो १ बजेसम्ममा घर भत्काएको हो । घरधनी सिंहले भने, ‘सिडियो साबले तपाईलाई क्षतिपूर्ति र […]

समाचार

जन्मदिनकै दिन प्रधानमन्त्री ओलीलाई लाग्यो झट्का ! सर्वोच्च अदालतले गरिदियो यस्तो फैसला, अब के हुन्छ राजनीति ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिन सर्वोच्च अदालतले ओलीले गरेको निर्णय उल्ट्याइदिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक […]

समाचार

बाघ को आक्रमण बाट कैलालिमा एक को ज्यान गयो

लम्की, २फाल्गुन – कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हाे। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरे। स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण […]

समाचार

पहिलो चरण मा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन हुने

काठमाडौँ,माघ २७ गते । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का […]

समाचार

कोहलपुर बाट भरुवा बन्दुक बरामत

नेपालगञ्ज २३माघ -प्रहरीले कोहलपुरको जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दुक वन्यजन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन […]