समाचार

पत्रकार महासंघ मा१६५ जनाको उम्मेद्बारी

काठमाडौं १८चैत – यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदकालागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् । दुईवटा […]

समाचार

भारत बाट आउँदै गरेका रोल्पाका एक ब्यक्तिलाई कोरोना

नेपालगन्ज । भारत बाट आउँदै गरेका रोल्पाका एक ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  गुजरातबाट आउँदै गरेका रोल्पा घर भएका ३० बर्षका पुरुषको नेपाल भारत सीमा नाका जमुनाहास्थित हेल्थ डेस्कमा स्वास्थ्य परिक्षणपछि कोभिड एन्टिजेन जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताउनुभयो ।   उनलाई आइसोलेसनमा राख्ने […]

समाचार

खोरकाे नरभक्षी बाघ भागेपछि राजमार्ग क्षेत्रमा मोटरसाइकल, साइकल र पैदल यात्रा गर्न रोक

नरभक्षी (मान्छे मार्ने) बाघ खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो। निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मंगलबार बिहान ६ बजेतिर भागेपछि निकुञ्ज अन्तर्गत पर्ने पुर्वपश्चिम र रत्न राजमार्ग […]

समाचार

दुई दिने बाल बिबाह न्यूनीकरणमा सकारात्मक पुरुषत्वको भुमिका बिषयक तालिम शुरु

हरि अधिकारी – खजुरा,९चैत – बाल विवाह न्यूनिकरणको लागि सकारात्मक पुरुषत्वको भूमिका विषयक दुई दिने तालिम बाँकेको खजुरा गाउँपालिकामा सुरु भएको छ ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेद्वारा सञ्चालित बालविवाह रोकथाम परियोजना अन्तर्गत सञ्चालन गरिएको २ दिने तालिमको खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले सोमबार शुभारम्भ गरेकी हुन् । उपाध्यक्ष विकले बालविवाह रोकथाम गर्न सबैभन्दा […]

समाचार

मल्टिमिडिया खजुरा बन्यो बाँकेकै बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो पालिका खजुरा २४,फागुन  : बाँकेको खजुरा गाउँपालिकाले जिल्लामै पहिलो पटक वडालाई बालविवाह मुक्त घोषणा गरेको छ ।१११ औं नारी दिवसको अवसरमा सोमबार खजुरामा आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा गाउँपालिका अध्यक्ष किश्मतकुमारले खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा […]

समाचार

चन्द आज बाट सार्वजनिक भए

फागुन २१ सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ुविप्लवु सार्वजनिक हुनु भएको छ ।नवलपरासी ९बर्दघाट(सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिका(१३ बाट उहाँ सार्वजनिक हुनु भएको हो । हिजो बेलुका नवलपरासी आएका विप्लवले त्यहाँ सहिद परिवारको घरमा रात बिताउनु भएको थियो । उहाँले त्यहाँ सहिद परिवारसँगै आफ्ना कार्यकर्तासँग भेटवार्ता गर्नु भएको थियो । विप्लव […]