पोखरा १४ फागुन – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई जोगाउनका लागि साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका हुन् । ‘महासंघ साझा संस्था हो । यसमा […]
Month: February 2021
नेपालगन्ज खजुरा सडकको मानपुर को घर आज भत्काइयो
मानपुर (बाँके) : नेपालगन्ज–खजुरा सडक खण्डमा पर्ने बाँकेको जानकी गाउँपालिका–३ मानपुर मोडको २ तले पक्कै घर भत्काइएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कु?म्वाङको पहलमा शान्तिदेवी सिंह÷अमर सिंहको राणाकालीन घर शुक्रबार भत्काइएको हो । सडक विभागको जेसिबीले बिहान पौने १० बजेदेखि दिउँसो १ बजेसम्ममा घर भत्काएको हो । घरधनी सिंहले भने, ‘सिडियो साबले तपाईलाई क्षतिपूर्ति र […]
जन्मदिनकै दिन प्रधानमन्त्री ओलीलाई लाग्यो झट्का ! सर्वोच्च अदालतले गरिदियो यस्तो फैसला, अब के हुन्छ राजनीति ?
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनकै दिन सर्वोच्च अदालतले ओलीले गरेको निर्णय उल्ट्याइदिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक […]
बाघ को आक्रमण बाट कैलालिमा एक को ज्यान गयो
लम्की, २फाल्गुन – कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हाे। डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरे। स्थानीय चेतराज पुरीका अनुसार पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका महिलाहरुमाथि सो बाघले आक्रमण […]
पहिलो चरण मा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन हुने
काठमाडौँ,माघ २७ गते । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का […]
कोहलपुर बाट भरुवा बन्दुक बरामत
नेपालगञ्ज २३माघ -प्रहरीले कोहलपुरको जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले भरुवा बन्दुक बरामद गरेको हो । कोहलपुर नगरपालिका वडा नम्बर १३ को सिम्री गाउँस्थित जंगल छेउँको ओढारबाट भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्दुक वन्यजन्तुको शिकार गर्ने अबैध कार्यमा प्रयोग भएको हुन […]