समाचार

ठकुरि को उपचारको लागि आर्थिक सहयोग को अपील

खजुरा १५ माघ – नेपाल तरुण खजुरा गाउँपालिकाका अध्यक्ष कोमल राज सिंह ठकुरीको उपचार सहयोगका लागि नेपाल तरुण दल खजुराले आर्थिक सहयोग जुटाइदिन अपिल गरिएको छ। खजुरा तरुण दलका अध्यक्ष ठकुरी लामो समयदेखि छाती र मृगौलाको समस्याबाट ग्रसित भइ हाल काठमाडौंको अस्पतालमा उपचारका लागि भर्ना रहेका छन् । आर्थिक अभाव कारण उपचारमा कठिनाई भएको हुँदा […]

समाचार

बाँकेमा भेरिका प्रमुख बाट शुरु गरियो कोरोना विरुद्ध को खोप अभियान

नेपालगन्ज १४माघ – बाँकेमा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले कोरोना बिरुद्धको पहिलो खोप लिएर त्यसको शुभारम्भ गरेका छन । बाँकेमा पहिलो चरणमा बुधवार देखी भेरी अस्पतालमा कार्यरत चार सय ५० जनालाई कोरानो विरुद्धको खोप दिइने भएको छ ।बाँकेमा कोरोना बिरुद्धको खोपको पहिलो खोप लिदै डा थापाले यो खोप नयाँ भए पनि अन्य […]

समाचार

नेपालगन्ज का अधिकाम्स कालोपत्रे सडक मन्त्री राइको पालामा भयो -राना

नेपालगन्ज, ११ माघ – तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईका कारण नेपालगन्जका अधिकांश सडकहरु कालोपत्रे सम्भव भएको छ । नगरभित्र बनेको अधिकांश सडक संघीय सरकारकै बजेटबाट बनेको हुन् । राइ शहरी विकास मन्त्री हुँदा ठूलो परिमाणमा बजेट ल्याउन सफल भएका थिए । उन कै कारण नगरका टोल तथा बस्तिहरुमा पीच सडक पुगेको छ । […]

समाचार

पूर्व सचिव उपाध्यया ले दर्जनौ पीडित र गरिब नेपालीहरुको घाउमा मल्हमपट्टि लगाउने काम गर्दै

पूर्व सचिव ईन्जिनियर भीम उपाध्याय काठमाडौं ,मााा८ – लामो समय देखि सामाजिक सञ्जालमा सूचनामूलक समाचारहरू सार्वजनिक गर्दै आएका नेपाल सरकारका पूर्व सचिव ईन्जिनियर भीम उपाध्यायले दर्जनौ पीडित र गरिब नेपालीहरुको घाउमा मल्हमपट्टि लगाउने काम गर्दै आएका छन् । साथै महाविर पुन जस्ता मेगासासे पुरुस्कार बिजेताको आविस्कार केन्द्रमा पनि सहयोग जुटाइदिएका छन् । ईन्जिनियर उपाध्याय एक […]

समाचार

दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट

काठमाण्डौ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका छन् ।,आज मंगलबार काठमाण्डौमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्टीकरण दिएका हुन् । उनले केही दिन पहिले ओली […]

समाचार

पुर्व मन्त्री यादवको निधन

नेपालगन्ज, १ माघ – नेकपा बाँकेका नेता तथा केन्द्रीय सदस्य र पुर्व मन्त्रि दिनेशचन्द यादवको कोरोनाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।गम्भिर प्राकृतिको कोरोना देखिएको उहाँलाई नेपालगन्जबाट थप उपचारका लागी हेलिकप्टरबाट काठमाण्डौ लगेर उपचार गराइरहँदा पनि उहाँको स्वास्थमा सुधार नहुँदा आज मृत्यु भएको हो ।भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य रहेका यादवको आज […]

समाचार

११ एसपी एसएसपी मा बढुुवा

काठमाडौं ,पौष २९– नेपाल प्रहरीका ११ जना एसपीहरु एसएसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । आज बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले जारी गरेको सूची अनुसार एसपी कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, […]

समाचार

सम्सद भंग हुदैमा बिकास रोकिदैन – मुख्य मन्त्री पोख्रेल

खजुरा, २७ पौष – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विकासको गतिलाई संघ विघटन हुँदैमा नरोकिने बताउनुभएको छ ।खजुरा गाउपालिकाको धनौली चौकी–गौघाट बर्दिया हुलाकी सडक जोड्ने सडकको ग्राभेल, नाली तथा कल्र्भट निर्माण कार्य तथा नेपालगन्ज उपमाहनगर र डुडुवा गाउपालिकाको गन्धेली नालामा निर्माण गरिएको पुल छुट्टाछुट्टै उद्घाटन गर्दै सो कुरा बताएका हुन । उनले देशमा भित्र विद्यमान […]

समाचार

आज कोहलपुर मा नेपाल पत्रकार महासंघ को साधारण सभा

काेहलपुर । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघका केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन कोहलपुर आउनु भएका महासंघका केन्द्रिय सचिव उदय जि.एम.लाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापन पत्र बुझाउनु भएको हो । महासंघ बाँकेले पटक–पटक नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुलाई वाइपास गरेको, हँचुवामा […]