समाचार समाचार

नेकपा प्रचण्ड—माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन

पौष ८-नेपालगंज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे । प्रचण्ड—माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै […]

मनोरञ्जन

मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक

पौष८-नेपालगंज नेपालगंजमा भर्खरै खुलेको मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक भएको छ । क्रिएटीभ म्युजिक नेपाल य ुट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “जाल्मा पारम्ला” बोलको गीतमा शब्द संगित राम प्रसाद आचार्यको रहेको छ भने स्वर महेन्द्र सेडाईको रहेको छ ।कम बजेटमा सम्पन्न भएको शो गीतमा अभिनय नितिसा बिष्ट,महेन्द्र सेडाई,आयुशा आचार्य,बिबश केसी,कुलेन्द्र बिश्वकर्मा,सबिता चौधरीको रहेको […]

समाचार समाचार

लागुऔषध प्रयोगकर्तालाई उपचारको पहँुचमा ल्याई समाजमा पुनःस्थापना गर्नुपर्ने

लागुऔषध प्रयोगकर्तालाई उपचारको पहँुचमा ल्याई समाजमा पुनःस्थापना गर्नुपर्ने र त्यसको लागि सरोकारवालाह?को सहकार्य आवश्यक रहेको बताइएको छ ।रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले नेपालगंजमा आयोजना गरेको एकदिने कार्यशालामा सहभागी सरोकारवालाह?ले सो कुरालाई जोड दिएका हुन् । कार्यशालामा लागुऔषध प्रयोगकर्ताह?लाई समाजमा कसरी पुनःस्थापना गर्ने र समाजमा हुने भेदभाव र लञ्छानाले उनीह?लाई समाजबाट कसरी एक्ल्याउँछ भन्ने विषयमा छलफल गरिएको […]

समाचार समाचार

नेपालगन्जमा कला प्रदर्शनका लागि उचित स्थानको माग

पौष१-नेपालगंज नेपालगन्जमा कला प्रदर्शनका लागि उचित स्थानको माग गरिएको छ । बरिष्ठ नाट्यकर्मी बीरेन्द्र हमालको नेतृत्वमा बुधबार नेपालगन्ज उपमहानगरपालिकामा पुगेको टोलीले मेयर डा. धवलशम्सेर राणासंग कला प्रदर्शनका लागि रंगमञ्चको माग गरेको हो । टोलीमा कलाकर्मी सुन्दर गुरुङ, कमल विके निर्मोही, वीरेन्द्र यादव लगायत ३० बढीके सहभागिता थियो । काठमाडौं, पोखरा लगायतका शहरमा अत्याधुनिक रंगमञ्च रहेको […]

समाचार समाचार

बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसंग माग गरेको विकासका योजनाको सुनुवाई अभै भएन

मंसिर३०-नेपालगंज बाँकेको नरैनापुर गाउँपालिकाले प्रदेश योजना आयोगसंग गत असोजमा माग गरेको विकासका योजनाको सुनुवाई अभैm भएको छैन । सुगम जिल्लाभित्र रहेर पनि विगतदेखि दुर्गमको परिचय बोकेको नरैनापुर गाउँपालिकाको बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसंग विकासका योजना माग गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसद् कृष्णा केसीसंगै गाउँपालिकाका […]

समाचार

देशैभर थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

मंसिर ३०-नेपालगंज पछिल्लो २४ घण्टामा देशैभर थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय १७ जनामा गरेको परीक्षणमा ५ सय ८५ पुरुष र ३ सय ५१ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ […]

समाचार

कोरोना भाइरसको संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु

मंसिर२८-नेपालगंज कोरोना भाइरसको संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत सहित डोटी र दैलखका १÷१ जना रहेका छन् । कोरोना संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको आईतबार विहान निधन भएको छ । मंसिर २४ गते कोरोना परीक्षण गरिएका […]

समाचार

भारतबाट अबैध रुपमा भित्रिदैं गरेको ठुलो परिमाणको सुर्ति बरामद

मंसिर २२-नेपालगंज भारतबाट अबैध रुपमा भित्रिदैं गरेको अवस्थामा ठुलो परिमाणको सुर्ति बाँके प्रहरीले बरामद गरेको छ । नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्लीबहादुर खड्काको नेतृत्वमा खटीएको प्रहरी टोलीले जानकी गाउँपालिका १ साईगाउँबाट भे १ त ७७२९ नम्वरको टयाक्टरमा लोड गरीएको अवस्थामा ३५ किलो तौलको ४८ बोरा काचो सुर्ति बरामद गरेको हो । प्रहरीले टयाक्टर चालक […]

समाचार

लैङ्गिक हिंसा अन्त गर्न स्थानीय तह किन निष्कृय – रावल

नेपालगंज २१ म्ंसिर – लैङ्गिक हिंसा अन्त गर्न सबै एक जुट हुनु पर्ने तर स्थानीय तह निष्कृय रहेको राष्ट्रिय मानव अधिकार आयोग का प्रदेश प्रमुख झंकर ब. रावले बताउनु भएको छ ।मानब अधिकार सचेतन मंच (एफा)को आयोजनामा भएको कार्यक्रममा स्थानीय तह का समाज सेवी हरुको पहलमा १६ दिने लैङ्गिक हिम्सा को अबस्था सम्बन्धी स्थानीय स्तरीय […]

समाचार

बाँकेका अस्पतालमा उपचाररत दाङका थप तीन कोरोना संक्रमितको मृत्यु

मंसिर१९-नेपालगंज बाँकेका अस्पतालमा उपचाररत दाङका थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय पुरुषको बिहीवार राति ९ बजे र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का २६ बर्षीय पुरुषको बिहीवार राति १२ बजेर १० मिनेटमा भेरी अस्पतालमा मृत्यु भएको छ । त्यस्तै दाङकै तुलसीपुरकै वडा नम्बर ५ […]