समाचार

कोरोना भाइरस संक्रमणबाट देशैभर थप २९ जनाको मृत्यु

मंसिर१५-नेपालगंज कोरोना भाइरस संक्रमणबाट देशैभर थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ जना […]

समाचार

बाँकेको खजुरा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने

मंसिर१५-नेपालगंज बाँकेको खजुरा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै १५ शैया अस्पताल निर्माण गर्न लागिएको हो । संघीय सरकारको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले सोमबार एक समारोहका वीच शिलान्यास गर्नुभयो । […]

समाचार

बाँकेमा पछिल्लो तीन वर्षको अवधिमा लागूपदार्थको कारोबार र ओसारपसार डर लाग्दो

मंसिर१४-नेपालगंज बाँकेमा पछिल्लो तीन वर्षको अवधिमा लागूपदार्थको कारोबार र ओसारपसार डर लाग्दो रूपमा देखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर लागू औषधको सेवन र ओसारपसार नियन्त्रणमा सक्रियता देखाए पनि खुला सीमाका कारण यसको सेवन र ओसारपसार रोकिएको छैन । पछिल्लो तीन वर्षमा लागूऔषध सम्बन्धी ५८४ वटा मुद्दा दर्ता भएका छन् […]

समाचार

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाए

मंसिर१३-नेपालगंज देशभर थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९ जनाले ज्यान गुमाएका छन् । साथै ५ सय १५ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर २ लाख ३० हजार ७ सय २३ जनामा संक्रमण पुष्टि […]

समाचार

राजावादीहरुको नेपालगन्जमा शक्ति प्रदर्शन

मंसिर१३-नेपालगंज राजावादीहरुले शनिबार नेपालगन्जमा शक्ति प्रदर्शन गरेका छन् । उनीहरुले मोटरसाइकल, अटोरिक्सा, गाडी र साइकलमा र्यालीसहित शक्ति प्रदर्शन गरेका हुन् । र्यालीमा उल्लेख्य संख्याका मोटरसाइकलसहित आएका राजावादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, राजसंस्था पुनःस्थापना, संघीयता खारेजीको नारा लगाएका थिए । बागेश्वरी मन्दिर अगाडीबाट शुरु भई धम्बोझी चोकमा कोणसभा गरेर समापन गरिएको थियो । कोणसभामा राष्ट्रिय […]

मनोरञ्जन

नवराज सुवेदीको निर्देशनमा ओम शर्माको “ओ प्रियतम”सार्बजनिक

मंसिर१२- नेपालगंज कोभीड १९को महामारीले आक्रान्त भएका बेला अहिले पछिल्लो समय स्थिति सामान्य हुदै गएपछि बिभिन्न क्षेत्रमा कार्यहरुले तिब्रता लिदै गएको छ । सोही क्रममा गीत संगित पनि बजारमा धमाधम सार्बजनिक भइरहेका छन् । त्यसै क्रममा ओम शर्माको “ओ प्रियतम” बोलको आधुनिक गित सार्बजनिक भएको छ । पाण्डव मिडिया यु्ट्युव च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा […]

समाचार समाचार

दाङका कोरोना संक्रमित पुरुषको बाँकेको कोहलपुरमा मृत्युु,१९ जना कोरोना संक्रमित डिस्चार्ज

मंसिर०३-बिहिवार दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ७९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि ल्याएको डेढ घण्टामै बुधवार बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । कात्तिक २१ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए […]

समाचार

पौडेललाई कोरोना पुष्ठि

नेपालगन्ज ३, मंसिर । नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँले भेरी अस्पतालमा कोरोना परीक्षणका लागि मंगलवार नमुना दिनुभएको थियो । ‘१०/११ दिनदेखि स्वास्थ्यमा समस्या भए पछिउहाँले कोरोना परीक्षणका लागि स्वाब दिनु भएको थियोे आज रिपोर्ट पोजेटिभ आए छ ।’ उहाँको शरिर दुख्ने, ज्वरो आउने समस्या […]

समाचार

खै त नेपालमा रोजगार ?

नेपालगन्ज ,३ मंसिर – नेपालमा आज सम्म कुनै सरकार ले नगरिक लाई आफ्नै देशमा रोजगारी दिन नसक्दा दिनहुँ छिमेकी देश भारत जानेको घुइँचो लाग्ने गरेको छ ।   बिश्वब्यापी रुपमा फैलिएको कोभीड १९ ले जन जजीवन झन त्रसित बनाएको र घरमा खाने खर्चको जोहो नहुद ईन्डिया जानुपर्ने बाध्यता भएको रोल्पाका इन्द्रबहादुर घर्ती बताउछन ।नेपाल एउटा […]

समाचार समाचार

चिकित्सकको हस्ताक्षर चोरेर नक्कली पीसिआर रिर्पोट बनाएको आरोपमा भेरी अस्पतालका दुई जना पक्राउ

कार्तिक२६-नेपालगंज चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसिआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई जना सुरक्षा गार्ड र एकजना हेल्परलाई पक्राउ गरेको छ । प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार, सुरक्षागार्ड कम्पनीमार्पmत अस्पतालको सुरक्षाका लागि खटिएका गार्ड सहितका व्यक्ति पक्राउ परेको जानकारी दिए । जिल्ला […]