समाचार

बाँकेमा एक कोरोना संक्रमित पुरुष सहित पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट देशभर १७ जनाको मृत्यु

कार्तिक१३- नेपालगंज बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दाङ राप्ती गाउँपालिका वडा नम्बर १ का ६५ बर्षीय पुरुषको बिहिबार दिउँसो ३ बजेर ५० मिनेटमा कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । लामो समयदेखि मधुमेहका विरामी उनमा कार्तिक १० गते कोरोना पुष्टि भएको […]

समाचार

नेपालगञ्ज वडा बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७ सय रकमसहित १० जुवाडे पक्राउ

कार्तिक१३-नेपालगंज नेपालगञ्ज वडा नं. ४ बसपार्क क्षेत्रबाट २९ लाख ४८ हजार ७ सय रकमसहित १० जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लाका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परको जानकारी दिए । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइएको प्रहरी उपरीक्षक रानाले बताए । सामूहिकरुपमा […]

समाचार

जनता को पैरबीमा खटिनु भयकी गौतम पनि कोरोना संक्रमण बाट ग्रसित

सुमन मैनाली:बर्दियाबर्दिया स्थित बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या आएपछि कोरोनाको लक्षण र संखा लागे पश्चात् हिजो स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी उपप्रमुखले दिनु भएको छ। उहाँ नेपालमा कोरोना संक्रमणको पहिलो चरणबाटै बढैयाताल गाउँपालिकाको आइसोलेसन वार्डमा निर्माण ,व्यवस्थापन र निगरानीमा लागि पर्नु भएको थियो। पुरै देश […]

समाचार

उप महानगर १४ मा जनमत पार्टी ले पहुच बढाउदै

नेपालगन्ज ,०८असोज – जनमत पार्टीले संगठन विस्तार तीव्र बनाए सङै नेपालगन्ज उप महानगर स्थित १४वाड को सबै गाउँ/ टोलमा समिति गठनगरेको छ ।भने पार्टी ले बाँके माआफ्नो पहुच समेत बढाएको छ ।आज जनमत पार्टी बाँकेलेआफ्नो संगठन निर्माणलाई तीव्रता दिईदै नेपालगन्ज उपमहानगरपालिका -१४को करियातीपुर्वामा ११ सदस्यीय गाउँ कमिटी गठन गरेको छ अधक्षमा सुनिल वर्मा, उपाध्यक्ष नन्कु […]

समाचार

दशैंको मुखमा रोजगारीका लागि भारत जानेहरुको नेपालगन्ज सीमानाकामा प्रत्येक दिन लर्को

कार्तिक०५-नेपालगंज दशैंको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको नेपालगन्जको सीमानाका जमुनहामा प्रत्येक दिन लर्को लाग्ने गरेको छ । विगतका वर्षमा यतिबेला चाड मनाउन फर्किने नेपालीको संख्या अत्यधिक हुने गरेकोमा यस वर्ष चाडको मुखमा नै कमाउन भारत जानेको संख्या जमुनाह नाकामा अत्यधिक छ । यहाँस्थित नेपाल भारत नाका […]

समाचार

आजसम्मकै एकदिनको सर्वाधिक कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कार्तिक०५-नेपालगंज बाँकेमा बुधबार थप ५२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न आइसोलेशनमा रहेका ३१ पुरुष र २१ जना महिला कोरोनामुक्त भई घर फर्केका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या २ हजार २ सय २७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । […]

समाचार

बाँकेमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन २५ प्रतिशतले वृद्धि

कार्तिक०४-नेपालगंज नेपालमा धानको आगी पकेट माािएको क्षेत्र बाँके जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन २५ प्रतिशतले वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइ सुविधा बढेपछि समयमै रोपाइँ सकिएको र उन्नत जातको बीउ पनि बढी प्रयोग गरिएकाले गत वर्षभन्दा धेरै बढी उत्पादन भएको हो । गत वर्ष प्रतिहेक्टर ३.४ मेट्रिक टन धान […]

समाचार

एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक०४-नेपालगंज भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षणमा ठुलो सँख्यामा संक्रमितहरु भेटिएका छन । अस्पतालले मंगलबार साँझ जारी गरेको विवरण अनुसार एकैदिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबै भन्दा धेरै बाँकेका रहेका छन । पछिल्लो २४ घण्टामा ३१७ जनाको स्वाव परिक्षण गर्दा बाँकेका ४८ र बिभिन्न जिल्लाका २४ जनामा संक्रमण देखिएको हो […]

समाचार

बाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका एक छात्रा विद्यालय, क्याम्पस बनाउने

कार्तिक ३-नेपालगंज बाँकेका ८ वटै पालिकामा कम्तीमा एक पालिका, एक छात्रा विद्यालय, क्याम्पस बनाउने गरी काम अगाडि बढाईएको छ । पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका र नेपालगंज उपमहानगरपालिकामा काम भईरहेको छ । जानकी र खजुरा गाउँपालिकाको कार्यक्रम प्रस्ताव प्रक्रिया मै रहेको छ । छात्रा विद्यालय र कलेज संञ्चालन व्यवस्थापनका लागी जिल्ला समन्वय समितिले त्यहाँको आवाश्यकता बमोजिम […]

समाचार

बाँके सहित देशभर हालसम्म संक्रमणवाट ज्यान गुमाउनेको संख्या ७ सय ३९

कार्तिक २-नेपालगंज नेपालगञ्जको भेरी अस्पतालमा बर्दिया ठाकुरबाबा–६ का कोरोना संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आईतबार बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि ल्याइएकामा १६ गते कोरोना पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यससँगै कोरोना संक्रमण भएर बाहिरी जिल्लाबाट बाँकेमा उपचार […]