समाचार

निर्देशिका विरुद्ध आशिंक शिक्षकहरुद्धारा संयोजकको पुत्ला दहन

मधु पौडेल नेपालगंज,१५ गते भदौत्रिभुवन विश्वविद्यालयद्धारा भाद्र १ गते अतिरिक्त कक्षा व्यवस्थापन लागि जारी गरीएको निर्देशिका विरुद्ध आज आशिंक शिक्षाहरुले आन्दोलन गरेको छन । जारी निर्देशिका आंशिक शिक्षकहरुलाई व्यवस्थापनको साटो विस्थापन गर्ने योजना अनुरुप आएको भन्दै निर्देशिका जलाउनुका साथै निर्देशिका तयारी समितिका संयोजक प्रा.डा.ओम बरालको पुत्ला समेत दहन गरेको हुन ।विगत लामो समय देखि त्रिभुवन […]

मनोरञ्जन

संन्चारकर्मी तथा मोडल राजेश बिसीको म्यूजिक भिडियो सार्बजनिक(भिडियो सहित)

अहिले बिश्वभर कोरोना भाइरसको त्रास छ पछिल्लो समय कुनै पनि क्षेत्रमा हुनुपर्ने काम भईरहेको छैन । तर पनि सकी नसकी केही क्षेत्रमा भने काम फाट्ट फुट्ट भईरहेका छन । त्यसै क्रममा सव्चारकर्मी तथा मोडल राजेश बिसीको म्युजिक भिडियो सार्बजनिक भएको छ । मेरो जीबन साथी बोल रहेको गीतमा आवाज चर्चित गायक तथा सर्जक थुप्रै गीतले […]

समाचार समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुग्यो

भदौ १४,नेपालगंज-बाँकेका ८ सहित आज १२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये नबिल बैंकका १ र टेलिकमका २ कर्मचारी पनि रहेका छन् । नेपालगञ्ज वडा नं. १० का १९ महिने शिशुमा पनि संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका २, बठाना मोहतारीका १, बनेपा काभ्रेका १ र नेपालगञ्जका […]

समाचार

खजुरामा १ सय ५० जना कांग्रेसमा प्रवेश

ख जुरा भदौ १३ गतेविभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने संख्या बढिरहेको छ ।खजुरामा नेकपा, राप्रपा पार्टी छोडेर १ सय ५० जना कांग्रेसमा प्रवेश गरेका छन । शनिबार खजुरामा तरुणदल खजुरा गाउँपालिका कार्यसमितिले गरेको रक्तदान कार्यक्रममा खजुरा क्षेत्रका युवाहरुले पार्टी प्रवेश गरेको कांगे्रसले बताएको छ । पुर्व माननीय बादशाह कुर्मी, नेपाली कांग्रेस महासमिति प्रतिनिधि […]

समाचार

बाँके मा १९जना कोरोना संक्रमीत थपिए

नेपालगन्ज ,१२ भदौ – बाँके जिल्लामा शुक्रबार साँझसम्म एकैदिन १९ जनाएलाई कोरोना संक्रमण भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालको कोरोना प्रयोगशालामा १५ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अधिकांंश संक्रमित नेपालगन्ज,कै हुन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कूल […]

समाचार

बाँकेमा सातामा दुई दिन हिड्डुल समेत गर्न नपाइने

बाँकेमा अब देखि सातामा दुई दिन हिड्डुल समेत गर्न नपाइने भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको भदौ १२ गते बसेको बैठकले आगामी सातादेखि शुक्रवार र शनिवार जिल्ला पुरै सिल गर्ने निर्णय गरेको छ । त्यस दिन कडा लकडाउन गरिनेछ, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर […]

समाचार

बाँके मा फेरि ३जना कोरोना संक्रमीत थपिए

नेपालगन्ज बाँके ११ भदौ – बाँकेको नेपालगन्जका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार बेलुका नेपालगन्जका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, नेपालगन्ज ४ का ३५ बर्षिया एक महिला, १८ […]

समाचार

बाँकेमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला

बाँकेमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा २२ जना र बागेश्वरी डाइग्नोस्टिक प्रयोगशालामा गरिएको परिक्षणमा ५१ गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १० गते संक्रमित मध्ये, नेपाली सेनाको पश्चिम पृतना शिक्षालय कौशिल्यानगर कोहलपुरमा कार्यरत ५१ […]

समाचार

धमाधम पार्टी छोडदै नेकपा नेता तथा कार्यकर्ता

बाँके(बैजापुर), भदौं ९–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पछिल्ला गतिविधीबाट असन्तुष्ट रहेका स्थानीय नेता, कार्यकर्ताले धमाधम पार्टी छाड्न थालेका छन् । दुई तिहाई सरकारको नेतृत्व गरेपनि नेकपाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, भ्रष्टाचार तथा आर्थिक अनियमिततामा डुबेकोे, सर्वहारा वर्गको पार्टीलाई कमाउने थलो बनाएको, पार्टीभित्र इमान्दार कार्यकर्ताको भन्दा आफन्त र आसेपासेको बर्चश्व हुन थालेको, सरकारको नेतृत्व गरेका […]

समाचार

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

भदौ ९ जुम्ला जुम्लाका किसानलाई बगौंचामा स्याउ टिप्न चटारो परेको छ । तर, कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेकाले टिपेको स्याउ विक्री गर्न समस्या परेको छ । टिपिएका स्याउ कहा, कसरी बिक्री गर्ने टुंगो नभएकाले समस्या भएको चन्दननाथ नगरपालिका–८ का स्याउ किसान लक्ष्मी देवकाटाले गुनासो पोखे । कृषि […]