समाचार स्वास्थ्य

शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२७ असार, नेपालगन्ज । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ। आइसोलेसन ८ […]

समाचार स्वास्थ्य

बाँकेमा थप २ जना कोरोना संक्रमण मुक्त

२७ असार, नेपालगन्ज । बाँकेमा थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । शनिबार आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षीय पुरुष र आइसोलेसन केन्द्र पिपिरी कोहलपुरबाट कोहलपुर नगरपालिका ८ का ३५ वर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । […]