समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखियो

२५ असार, नेपालगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार थपिएका १ सय ८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार […]

समाचार स्वास्थ्य

बाँकेमा थप दुई जनामा कोरोना

२५ असार, बाँके। बाँकेमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । बिहिवार भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा राप्तीसोनारी गाउँपालिका वडा २ का २७ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा ६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । यो संगै बाँकेमा कोरोना […]

समाचार

जिबन त यथार्थमा रङगमञ्च रहेछ ।

आए, गए,अझ थपिदै छन् ! अनुभव गर्दै छन ।रोदन को साथ मुस्कान पनि । जीवन नाटक हो।कहिले कोहि हुन्छ नायक अनि कहिले खलनायक ।आआफ्नो रोल खेल्ने अनि जाने।मस्त सग खेल्छन् ,मस्तसग हास्छ्न,अनि रुन्छन पनि।यो भएन त्यो भएन के के भन्छन् के के गर्छन् ।सबैलाई स्वतन्त्रता छ ,यसको खुला उपभोगमा रम्दै चल्छन् ,छोटो समय जिउछन कोहि […]

समाचार

अमेरिका चीनको बिरूद्ध अर्को शित युद्ध सुरु गर्न सक्षम छ?

* बितेको तीन बर्षमा अमेरिकी दृष्टिकोण चीनको प्रति एकदमै तल झर्दै गएको छ। अधिकांश चिनियाँ विद्वानहरु ले अमेरिकी नीच दृष्टिकोण पहिले नै महसुस गरेका छन् । एक सर्वेक्षणको नतीजाका अनुसार ६५ प्रतिशत चिनियाँ विद्वानहरुका अनुसार अमेरिकाले चीनको बिरूद्ध नयाँ शीतयुद्ध सुरु गरेको छ, जबकि ३५ प्रतिशतले मात्र यसमा असहमत छन्। केही विद्वानहरुका अनुसार चीन र […]