समाचार स्वास्थ्य

थप ७ सय ४० जनाको रिपोर्ट पोजिटिभ, कुल संक्रमीत संख्या १५ हजार २ सय ५९ पुग्यो

१९ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ। बिहीबार मात्र ७ सय ४० जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

विचार शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

भ्रष्टाचारको विरुद्धमा आबज उठनु पर्छ

लेखक : बिमल पराजुली प्रकृतिमा मानव उद बिकास को क्रम सङै यि उल्लेखित राजनीति ,भ्रष्टाचार र बिकासको प्रार्दुभाब हुन्छ ।मानव स्वोभाबैले सासक हुन्छ ।सबै लाई उच्छिन्ने सत्ता ग्रहण गरि अन्य माथी शासन गर्न खोज्छ ।बिगत देखि नै पृथ्वी का हरेक भुभाग हरुमा झुन्ड झुन्ड अबस्थामा रहेर कुनै न कुनै रुपमा शासन मानव जाति ले गरेकै […]

समाचार

बाँकेका थप १४ जना कोरोना संक्रमीत डिष्चार्ज

१९ असार, बाँके । बाँकेमा थप १४ जना कोरोना संक्रमित आइसोलेट सेन्टर बाट डिष्चार्ज भएका छन् । आज डिष्चार्ज हुनेमा खजुराको कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका ७ जना(१ महिला, ६ पुरुष ) र बाँकेको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन सेन्टरबाट बैजनाथ गाउँपालिकाका ७ जना (१ महिला, ६ पुरुष )गरी कुल १४ जना […]