समाचार स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जना कोरोना संक्रमित थपिए

१७ असार, नेपालगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १४६२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म […]

विश्व समाचार स्वास्थ्य

प्यूठानमा पनि सलह कीरा भित्रिए

१७ असार, बाँके । प्यूठान जिल्लामा सलह कीरा भित्रिएको छ । पूर्वी प्यूठानको मल्लरानी गाउँपालिकाबाट सलहकीरा जिल्ला प्रवेश गरेको हो । सोमबार बेलुकी मल्लरानी गाउँपालिका–२ चुजाँवाट ठूलो संख्यामा सलह जिल्ला प्रवेश गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताए ।“पूर्वी प्यूठानको सीमा क्षेत्र अर्घाखाँची हुँदै सलह जिल्ला प्रवेश गरेको छ,” निमित्त प्रमुख […]

समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि सकियो

काठमाण्डौँ, असार १७नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक आजका लागि सकिएको छ । संसद्मा जानुपर्ने भएकाले आज बैठक छोटो समयका लागि मात्रै बसेको नेता झलनाथ खनालले जानकारी दिए । आजको बैठकमा पाँचजना नेताहरुले आआफ्नो धारणा राखेका थिए । उनीहरुले पनि सरकारको आलोचना गरेको एक नेताले जानकारी गराएका छन् । आजको बैठकमा नन्द प्रसाईँ, पेशल […]