समाचार

बाँके मा फेरि लकडाउन

नेपालगन्ज, १५ श्रावण – कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेमा निषेधाज्ञा जारी गरिने भएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी मंगलबार (तिन दिन) सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि […]

समाचार

के अमेरिकाले जानाजानी चीन-अमेरिका सम्बन्ध नष्ट गरिरहेको त छैन?

वाशिंगटनले २०१९ देखि अमेरिकामा रहेका चिनियाँ कूटनीतिज्ञ र पत्रकारमाथि विभिन्न प्रतिबन्ध लगाएको छ। चिनियाँ मिडियाको एउटा समूहलाई “विदेशी मिसन” भनेर परिभाषित गरेको छ र केही चिनियाँ पत्रकारलाई देशबाट निष्कासन गरेको छ । यसले चीन-अमेरिकी कर्मचारीको आदानप्रदानलाई गहिरो चोट पुर्‍याएको छ। ह्युस्टनमा चिनियाँ वाणिज्य दूतावास बन्द गरेर अमेरिकाले भियनना सम्मेलनको नियम उल्लंघन गरेको छ। त्यसको जवाफि […]

समाचार

चीनलाई रोक्न हदै सम्म को संघर्ष मा अमेरिका

अमेरिकी विदेशमन्त्री माइक पोम्पीओको नयाँ बिचारले चीनको बिरूद्ध शीतयुद्धको विचारलाई जोड दिन्छ। ट्रम्प प्रशासन चीनको बिरूद्धमा आधिपत्य राख्ने शक्ति संघर्षमा जडित छ। अमेरिकाले जहिले पनि अरूलाई दमन गरी विश्वव्यापी प्रभुत्व कायम राख्न प्रयास गर्दछ। हालैका दशकहरूमा, अमेरिकी प्रभुत्ववादले वाशिंगटनलाई अमेरिकी वैश्विक नेतृत्वले प्रभुत्व जमाएको अन्तर्राष्ट्रिय प्रणालीको केन्द्रमा राख्ने कोशिश गरेको छ। आज पनि अमेरिका सापेक्षिक […]

समाचार

के चीन अमेरिका को असफलता बाट खुशी छ ?

अचेल अमेरिकी नागरिक बीच यो चर्को रूपमा चर्चा गरिएको विषय भएको छ। केहीले यो तर्क पनि गरिरहेका छन् “अमेरिकी प्रशासनले अमेरिकी सरकार र देशलाई दिनदिनै अपांग पारेको देखेर चीन हाँस्दैछ।”चीन र अमेरिका बीच प्रतिस्पर्धा उत्तेजित भएकोले यस्तो प्रश्न उठेको हो । जब चीन पहिलो पटक कोरोना भाइरस महामारीको विरुद्ध लडिरहेको थियो र भाईरसको रिपोर्ट सार्वजनिक […]

समाचार

के अझै चीन अमेरिका तनाब कम गर्न र द्वन्द बाट बच्ने ठाउ छ ?

अमेरिका किन अप्रत्याशित रूपमा चीनको बिरूद्ध खडा भयो? के अझै चीन-अमेरिका तनाव कम गर्न र द्वन्द्वबाट बच्ने ठाउँ छ? सन् १९७० को दशकको शुरुदेखि नै अमेरिका चीनसँग सम्पर्कमा रहेको छ र लामो समयदेखिको यस्तो सम्पर्कले ल्याएको बजार अर्थतन्त्रले आखिरमा तथाकथित राजनीतिक उदारीकरणमा पुर्‍याउँछ।हामी विश्वास गर्छौं कि यस्तो व्याख्या अमेरिकी सम्भ्रान्त वर्गको छनौट आत्म-सुशोभन, साथसाथै उनीहरूको […]

समाचार

उग्र राष्ट्रवादले आर्थिक लक्ष्य अवरोध गर्दछ।

सन १९८८ मा जब तत्कालीन प्रधानमन्त्री राजीव गान्धी चीन भ्रमणमा गएका थिए, त्यस बेला चीन र भारतको अर्थतन्त्रको आकार झण्डै उस्तै थियो। भारतमा प्रजातन्त्र र चीनमा गणतन्त्र लगभग एकै समयमा भएको हो। तर पनि चीनको विकास तीव्र गतिमा बढ्यो जुन भारतको भन्दा धेरै छिटो छ, कारण के होला ? यसको कारण हो- चीनले आर्थिक विकासलाई […]

समाचार

मानवीय को पहिचान लाई शिरोधार्य गर्दै बशन्ती

नेपालगञ्ज, साउन ११ गते —मानव को धर्म निवाउदै नेपालगन्ज कि बशन्ती रोकाय शर्मा ले डाेल्पा का दुई महिलाको ५ महिना आफ्नै घरमा राख्दै औषधि उपचार गरि आइतबार घर पठाइ मानवीय को धर्म निभाउनु भएको छ । लकडाउनका कारण पाच महिनादेखि शर्मा को सहारामा नेपालगञ्जमा उपचार गराइरहेका डोल्पाका दुई वृद्धा महिलालाई आज घर पठाइएको हो। उपचारका […]

समाचार

चिन र अमेरिका सम्बन्ध र प्रतिस्पर्धा।

चीन-अमेरिका टकराव र शितयुद्ध चरम विन्दुमा पुगेको छ, अमेरिकाले चीनको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गरेको छ र चिनियाँ अधिकारी र संस्थाहरूलाई प्रतिबन्ध लगाएको छ। हालसालै अमेरिकाले अवैधानिक रूपमा चीनलाई ह्युस्टनमा आफ्नो वाणिज्य दूतावास बन्द गर्न भन्यो। चीनको राजनीति, अर्थव्यवस्था र संस्कृति अमेरिकाको भन्दा बिलकुलै फरक छ भने चीनलाई कसरी हेर्ने भन्ने सम्बन्धमा हालको अमेरिकी नीति […]

समाचार

प्राइमले सम्मान गर्यो

नेपालगन्ज ,१० साउन – प्राइम लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाले शनिबार एक कार्यक्रम गरि आफ्ना अभिकर्ता लाई सम्मान गरेको छ । प्राइमले बाँके जिल्लाभर इन्स्योरेन्स गराइ सामाजिक कार्य मा सहयोग पुर्याउदै आएकोले सम्मान गरेको शाखा म्यानेजर दिपक चालिसे ले बताए । नेपालगन्ज शाखा तथा प्रदेश कार्यालय का प्रमुख राम ब शाही र दिपक चालिसे को सन्युक्त […]

समाचार

के अमेरिकाले वास्तवमा चीनको उदयलाई समेट्न सक्छ?

अधिकांश चिनियाँ विद्वानहरूका नजरमा विगतमा अमेरिकाले अमेरिका र सोभियत संघ बीच शीतयुद्ध सुरू गर्न सफल भए पनि वर्तमान समयमा अमेरिकालाई चीन र अमेरिका बीचको शीतयुद्धमा भने गाह्रो हुने निश्चितप्रायः छ। यद्यपि ९० प्रतिशत चीनीयाँ विद्वानहरूले चीनको बिरूद्ध अमेरिकाको नयाँ शीतयुद्ध राम्रोसँग सामना गर्न सक्ने कुरामा विश्वास गरेका छन। केवल ६ प्रतिशत विद्वानहरू निराशावादी छन्। चीन […]