समाचार समृद्धि

विभिन्न धार्मिक संगठन द्वारा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

८ असार, बाँके । बाँकेका विभिन्न धार्मिक संगठनले आज १ बजे जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएका छन । मंग्लवार दिउसो १ बजे बाँके जिल्लाका शिवसेना, आर्यसमाज लगायतका विभिन्न धार्मिक संगठनको ब्यक्तिहरुले भारतमा नेपालको झण्डा जलाइयो भन्ने बिषयलाइ लिएर जिल्ला प्रशासन कार्यालय मार्फत नेपालका प्रधानमन्त्री के पि ओली लाइ ज्ञापनपत्र बुझाएका हुन। नेपालको राष्ट्रिय झणडा […]

समाचार स्वास्थ्य

मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

९ असार, काठमाडौं । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९९ जना संक्रमित भएका छन् । उनीहरु मध्ये २४ जनाको मृत्यु भएको छ भने २२२४ जना डिस्चार्ज भएका छन् ।

समाचार

बाँके प्रहरीको मोष्ट वान्टेडमा रहेका फरार अभियुक्त पक्राउ

९ असार, बाँके । बाँके प्रहरीको मोष्ट वान्टेडमा रहेका फरार अभियुक्त पक्राउ परेका छन । पाँच जनाको हत्या लगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’लाई बाँके प्रहरीले पक्राउ गरेको छ ।  बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, ज्या.मा.उ., बम विष्फोट तथा […]