समाचार स्वास्थ्य

सोमबार एकै पटक ३१४ जनामा कोरोना संक्रमीत थपिए

२६ जेठ, बाँके । नेपालमा सोमबार एकै दिन ३१४ जनामा कोरोना संक्रमीत थपिएका छन । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सोमबार ३१४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितको संख्या ३७६२ जना पुगेको जनाएको हो । सोमबार थपिएका संक्रमितमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी […]

समाचार स्वास्थ्य

बाँकेका थप २० जनाले जिते कोरोना

२६ जेठ, बाँके । बाँकेका थप २० जनाले कोरोनालाई जितेर घर फर्किने भएका छन । बाँकेको कृषि तालिम केन्द्र, खजुरा आइसोलेसनबाट सोमवार नरैनापुर गाउँपालिकाका २० जना निको भएर घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका हुन । नरैनापुर वडा नम्बर १ का १ जना, वडा नं ४ का ३ जना […]

समाचार स्वास्थ्य

कोरिना पोजेटिभ भएका १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

२६ जेठ, बाँके । स्याङ्जामा कोरोना संक्रमित एक जनाको निधन भएको छ । कोरोना पोजेटिभ भेटिएका वालिङका एक जनाको पोखरामा निधन भएको छ । उनको आईसोलेसनमा रहेका बेला पोखरामा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।वालिङका ६० बर्षका पुरुषमा हिजो साँझ […]