
२० जेठ, बाँके । कोरोनाको असरले भारतका विभिन्न शहरबाट नेपाल फर्केका नेपालीहरुलाई लिएर बाँकेको नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको छ । जसमा ३३ सवारी र चालक समेत गरि ११ जनाको को मृत्यु भएको छ भने १० पुरुष र १ जना महिला रहेका छन। जसमध्ये २१ पुरुष र १ महिला को भेरी अस्पतालमा उपचार हुँदै छ भने ४ जना गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ।