समाचार स्वास्थ्य

कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ सय ४२ पुग्यो 

काठमाण्डौँ, जेठ १९नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ।

समाचार स्वास्थ्य

बाँकेमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ घाइते

२० जेठ, बाँके । कोरोनाको असरले भारतका विभिन्न शहरबाट नेपाल फर्केका नेपालीहरुलाई लिएर नेपालगन्जबाट सल्यानतर्फ गैरहेको फोर्स गाडी बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा दुर्घटना हुँदा सवारी चालक समेत गरि १२ जनाको मृत्यु भएको छ । ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगन्जदेखि सल्यान जादै गरेको थियो । उक्त फोर्स गाडी […]

समाचार स्वास्थ्य

घर फर्किने क्रममा गाडी दुर्घटनामा परि ११ जनाको मृत्यु ४ गम्भीर घाइते

२० जेठ, बाँके । कोरोनाको असरले भारतका विभिन्न शहरबाट नेपाल फर्केका नेपालीहरुलाई लिएर बाँकेको नेपालगन्जबाट दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको छ । जसमा ३३ सवारी र चालक समेत गरि ११ जनाको को मृत्यु भएको छ भने १० पुरुष र १ जना महिला रहेका छन। जसमध्ये २१ पुरुष र १ महिला को भेरी […]