शिक्षा समाचार सामाजिक

वडा नं. २१ स्वास्थ्य शाखा पुरैना अन्तर्गत आवद्ध रहेका १३ जना स्वयंसेविकालाई साइकल हस्तान्तरण

अजय पाठक१६ असार, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना अन्तर्गत रहेको स्वास्थ्य शाखामा आबद्ध स्वयंसेविकालाई साइकल हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष रन्जित खाँले स्वास्थ्य शाखा अन्तर्गत आबद्ध १३ जना महिला स्वयंसेविकाहरुलाई  साइकल, टर्च, र रेनकोट हस्तान्तरण गरेका छन । मंगलबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खानले भने “समाजिक कामका लागी […]

समाचार स्वास्थ्य

आज ३१६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

असार १६, खजुरा । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । मंगलबार मात्र मात्र ३१६ जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको हो।

समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघयो, सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ

१५ असार, खजुरा । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार नाघेको छ। सोमबार मात्र ४७६ जनाको रिपोर्ट पोजिटिभ आए संगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार १३ हजार २४८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट […]

समाचार

मल्ल र शाहीको हत्यारालाई कारबाही गर्छु: एसपी राना

१५ असार, बाँके । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएकाछन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए […]

समाचार स्वास्थ्य

बाँकेमा थप तीन जना कोरोना संक्रमित डिष्चार्ज

१४ असार, बाँके । बाँकेमा आज थप ३ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् । खजुरा स्थित रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाट एक जना र डुडुवा गाउँपालिकाको शाहपुर्वा आइसोलेसनबाट थप तीन जना डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या […]

समाचार सामाजिक स्वास्थ्य

वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कारबाही हुन्छ: बाँके सिडिओ

१४ असार, बाँके। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्यायर कडा कारबाही गर्ने बताएका छन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । तत्कालिन तराई जनतान्त्रिक […]

समाचार सामाजिक स्वास्थ्य

वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कारबाही हुन्छ: बाँके सिडिओ

१४ असार, बाँके। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्यायर कडा कारबाही गर्ने बताएका छन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । तत्कालिन तराई जनतान्त्रिक […]

समाचार स्वास्थ्य

बाँकेमा थप १८ जना कोरोना संक्रमित डिष्चार्ज

१३ असार, बाँके। बाँकेमा थप १८ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् । नेपालगञ्जको आदर्शनगर आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका १२ जना, कृषि तालिम केन्द्र खजुराको आइसोलेसन सेन्टरबाट खजुराका ३ र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसनबाट नेपालगञ्जका १ तथा राप्तीसोनारीका २ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश […]

समाचार स्वास्थ्य

शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१३ असार, खजुरा । नेपालमा शनिबार थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष  गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो […]

विचार शिक्षा सामाजिक स्वास्थ्य

चीन हुँदै बिश्वमा फैलिएको covid 19, नेपाल लाई पनि बनायो त्रसित

बिमल पराजुली१३ असार, खजुरा ।आज विश्व कोभिड-१९बाट अत्तालिएको छ ।चीन को हुवन प्रान्त बाट सुरुवात भएको यो रोगले ठुलो रास्ट्र हुन्दै नेपाल जस्ता विकासशील मुलुक हरुलाइ पनि नराम्ररी प्रभावित तुल्याएको छ ।विकसित वा विकासशील रास्ट्र हरुले कोभीड संक्रमण को त्रासदी बाट बाच्न लकडाउन जस्ता विभिन्न उपाय गरि अगाडि बढे तर पनि संक्रमण फैलिरहयो ।आर्थिक अनि […]