समाचार स्वास्थ्य

पूर्वमन्त्रीको पहलमा मास्क, ग्लब्स, पीपीई सेट र गाउन बितरण

अजय मिश्र१८ जेठ, कपिलबस्तु । पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरस रुपी महामारीले नेपालमा पनि आफ्नो जरा गाडीसकेको कुरा भन्दै मित्र राष्ट्र भारतसंग खुल सिमाना रहेकोले सिमानासंग प्रत्यक्ष सम्पर्कमा रहेको नेपालको तराई […]

समाचार स्वास्थ्य

प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१८ जेठ, बाँके । प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा मात्रै संक्रमितको संख्या ६ सय ९ पुगेको छ । संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।   आइतबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी रौतहटका २९ जना छन् […]

समाचार स्वास्थ्य

बाँके को डुडुवामा तयार गरेको ३ वटा आइसोलेशन आज बाट संचालनमा आउने

बाँके,१८ जेष्ठ । बाँकेको डुडुवा गाँउपालिकाले कोरोना प्रभावित वडामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारको व्यवस्थापनका लागि पालिकाको लगानीम कोरोना आइसोलेसन सेन्टरको स्थापना र क्वारेन्टिनको थप व्यवस्थापन सुरु गरेको डुडुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले बताउनु भयो । डुडुवा गाँउपालिकामा सञ्चालनमा रहेका क्वारेन्टिन र आईसोलेसन व्यवस्थित नरहेको भन्दै मानव अधिकारवादी संस्था थर्ड एलायन्स र हुरीपपले […]