समाचार स्वास्थ्य

थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

१४ जेठ, बाँके ।  बुधबार (आज ) थप एक सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।  बुधबारसम्म एक सय ८३ जना निको भएका […]

समाचार स्वास्थ्य

प्रादेशिक अस्पतालको आइसोलेसनमा आज बिहान एक जनाको मृत्यु

१४ जेठ, नेपालगन्ज। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा आज बिहान एक जनाको मृत्यु भएको छ। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मंगलबार उनी भारतको महाराष्ट्रबाट आएका थिए। मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा उनी भर्ना भएका थिए।भारतबाट आएको र स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालका […]