समाचार स्वास्थ्य

बाँकेमा थप ८ जनामा कोरोना सहित देशभरमा ९० जना संक्रमित थपिए

१३ जेष्ठ, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरमा ९० जना संक्रमित थपिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मंगलबार थप ९० जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको जानकारी दिनुभयो । बाँकेमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज उपमहाहनगरपालिका वडा नं. २ का २२ वर्षीय पुरुष, […]

समाचार स्वास्थ्य

ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीमगरको मृत्यु

१३ जेठ, नेपालगन्ज(रातोकलम) । भक्तपुरको मध्यपुर थिमी–४ नयाँ थिमीमा ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । दाङ स्थायी घर भएका ४५ वर्षीय प्रहरी नायब निरीक्षक घर्तीमगरलाई सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख४७०१ नम्बरको खाली ट्रिपरले ठक्कर दिएको हो । पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई […]

समाचार स्वास्थ्य

प्रदेश २ का सिरहामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१३ जेठ, बाँके। प्रदेश २ का सिरहामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनीहरु भारतको विभिन्न […]