समाचार स्वास्थ्य

सोमबार एकैदिन ७२ जनामा कोरोना पुष्टि

१२ जेठ, नेपालगन्ज । सोमबार एकैदिन ७२ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६७५ पुगेको छ।नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०ः४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, […]

समाचार स्वास्थ्य

यही हालत को तयारी ले कोरना संक्रमण झनै बढ्ने नेकपा कालिकोटको चेतावनी

१२ जेष्ठ, कालिकोट । नेकपा कालिकोटका सेक्रेटरी करणदिपले स्थानिय तहको हालभैरहेको प्रचारे ब्यबस्थापनले कोरना संक्रमित अझै बढ्ने र ठूलो मानबिय क्षति ब्यवहोर्नु पर्न सकिने चेतावनी दिएको छ । स्थानिय कथित जनप्रतिनिधी को स्थिती देख्दा नजितेको भए हुन्थ्यो जस्तो धान देखिन्छ मान्छेहरु लाई जनचेतना समेत दिन नसक्ने जनप्रतिनीधी हरु बाट राहातको त केअास थियो र कम्तीमा […]

समाचार स्वास्थ्य

राष्ट्रिय मदरसा संघ नेपाल द्वारा प्रेस विज्ञप्ति जारी

बाँके, जेष्ठ, १२ राष्ट्रिय मदरसा संघ नेपालले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । संघका अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका हुन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । […]