समाचार स्वास्थ्य

नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिने

११ जेष्ठ, नेपालगन्ज । पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् […]

समाचार स्वास्थ्य

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत संख्या ६०३ पुग्यो

११ जेष्ठ, खजुरा । नेपालमा थप १९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी थपिने संक्रमितहरुमा मोरङका १ जना पुरुष, कलैया १ जना पुरुष, सर्लाहीका १ जना पुरुष, पर्साका ३ जना पुरुष, रौतहट १ […]

समाचार

ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने

११ जेष्ठ, खजुरा । सरकारले मुस्लिम समुदायको ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने जनाएको छ।गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि दिइएको बिदा सोमबार हुने बताएको हो। मन्त्रालयले नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण मुस्लिम समुदायबाट सोमबार ईद मनाउने निर्णय भएका कारण पूर्वनिर्धारित बिदा अब सोमबारका हुने आफ्नो विज्ञप्तिमा उल्लेख […]