समाचार स्वास्थ्य

तैबा हॉस्पिटललाइ निशुल्क ५० बेडको आयसुलेशन बनाउन कपिलवस्तु प्रशासनलाई हस्तान्तरण

सुरेश कुमार पाण्डे१० जेष्ठ, कपिलवस्तु । तैबा हॉस्पिटल कपिलवस्तुको संचालक फैजाल खानले ५० बेडको तैबा हॉस्पिटललाइ आयसुलेशन बनाएर हॉस्पिटलमा भएको सम्पुर्ण बस्तुहरु निशुल्क प्रयोग गर्न कपिलवस्तुको प्रशासनलाई हस्तान्तरण गरेका छन । उनले दिएको जानकारी अनुसार आजै देखि सेवा र हॉस्पिटल संचालन गर्नका लागि प्रशासनलाई हस्तारण गरेका छन । उनले भने” बिश्वभर कोरोना भाइरस (COVID-19) महामारीको […]

समाचार स्वास्थ्य

बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिए

१० जेठ, नेपालगञ्ज । बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी आज मात्रै २७ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

समाचार स्वास्थ्य

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

१० जेठ, खजुरा। शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ […]