समाचार सामाजिक

सार्वजनिक विदा दिएको प्रति हार्दिक आभार व्यक्त: मौलाना मसहूद

कपिलवस्तु, जेष्ठ ९ । प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी द्वारा नेपाल सरकार ले ईद ( ईदुल फित्र) का दिन दिएको सार्वजनिक बिदा प्रति नेपाल सरकार लाई हार्दिक धन्यवाद दिएका छन्।मुस्लिम धर्मावलंबी हरूको ठूलो चाड यहि ११ गते […]

समाचार स्वास्थ्य

बाँकेका २१ जनाले जितेर घर फर्किए

९ जेठ, बाँके । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र वडा नम्बर ८ का २० जनालाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिष्चार्ज गरिएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो । २४ घण्टाभित्र गरिएको दुई वटा परिक्षणमा कोरोना नेगेटिभ […]

समाचार

एक नर्स भएकै कारण नयाँ बिहानीसंगै आशा होइन निराशा पलाउँछ….

स्रोत साधन नदिने अनि सुइरक्षित रहनुहोस् भनेर मात्रै सुरक्षित भइन्छ र ? खतरा दिनानुदिन बढ्दैछ स्वास्थ्यकर्मीमाआवश्यक सुरक्षा सामग्रीको  कमिमा एक नर्सले धेरै कुरामा धैर्यता राख्छिन्, बल्ल – बल्ल ६ महिना, १ वर्ष स्वयंसेवी भएर पाएको अस्पतालको काम पनि यो कोरोना नामक भाइरसले खाइदिन्छ जुन भाइरस पहिलो पटक २०१९ को गत डिसेम्बरमा देखिएको थियो जुन अहिले […]

समाचार स्वास्थ्य

नवलपरासी, कपिलवस्तु, सर्लाही र चितवनमा थप ३० जना नयाँ कोरोना संक्रमित

९ जेठ, नेपालगन्ज । नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नवलपरासी, कपिलवस्तु, सर्लाही र चितवनमा थप ३० जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार राष्ट्रिय अनुसन्धान प्रयोगशाला काठमाडौ र भरतपुर चितवनमा गरिएको परीक्षण थप ३० जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको […]