समाचार सामाजिक

विद्यार्थी जनमत संघ बाँकेको प्रेस बिज्ञयप्ती

प्रेस_विज्ञप्ति                                                  मिती : २०७७/२/७श्रीमान कार्यलय प्रमुख,      सञ्चार को अभिन्न अंग मध्ये एक टेलिभिजन पनि हो जांहा बाट लाखौं मन्छे सुचना पाईरहेका हुन्छन । सञ्चार को सुचना प्रवाह गर्ने आफनै दायरा रहेको छ जसमा बसेर स्रोता सम्म सत्य तथ्य सुचना प्रवाह गर्ने गर्दछ । राज्यले सञ्चार को स्वतन्त्रतालाई मध्यनजर गर्दै विधि सम्वत सञ्चालन का लागि […]

समाचार स्वास्थ्य

थप १७ जना कोरोना संक्रमित फेला, संक्रमीत संख्या ४४४ पुग्यो

८ जेठ, खजुरा। झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर […]