समाचार स्वास्थ्य

बाँके लगायत नेपालको सिमाना क्षेत्र किन छन रेड जोनमा?

६ जेठ, बाँके । बाँके लगायत नेपालका सिमाना क्षेत्रमा दिन प्रतिदिन कोरोनाको संक्रमण बढदै छ ।हाल नेपालको कोरोना संक्रमीत संख्या ४०५ जना पुगेको छन । नेपाल र भारतको खुला सिमानाका कारण यसको दुरुपयोग बढदै छ । खुला सिमाको कारण भारत बाट लुकि छिपि नेपाल प्रवेश गर्ने परिपाटी अझ रोकिएको छैन । नेपालमा लकडाउन भएको करिब […]

समाचार स्वास्थ्य

बाँकेमा स्वास्थय सम्बन्धित उचित व्यवस्थान गर्न , कृषि सामाग्री सहज तरिकाले उपलब्ध गराउन काँग्रेश बाँकेको माँग 

६ जेठ, बाँके । कोरोना भाइरस (कोभिड(१९) संग विश्व नै आतंकित भइरहेको छ । कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडिमा सबै खाले बिमती र आग्रहहरुबाट माथी उठेर नेपाली कांग्रेसले नेपाल सरकारलाई हरसंभव सघाउदै आइरहेको छ । यति वेला राज्यको मुख्य दायित्व भनेको कोरोना र भोकमरिबाट नेपाली नागरिकलाई जोगाउनु हो । बाँके जिल्लाको […]

समाचार स्वास्थ्य

थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

६ जेठ, बाँके । कोभिड १९ संक्रमण थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण गरी संक्रमित उपत्यकाका पाँच जना रहेका छन् ।यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक […]

समाचार स्वास्थ्य

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ, बाँके । कपिलवस्तुमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण […]

समाचार स्वास्थ्य

मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण

६ जेठ, नेपालगन्ज । मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् । सुनसरीमा देखिएका दुईजनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो। योसँगै कोरोना […]

समाचार

स्थानीय निकाय कोरोनामा ब्यस्त, स्थानीय तलाऊ अतिक्रमणमा

कपिलबस्तु , जेठ ५ । एकातिर स्थानीय निकाय बैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्नमा ब्यस्त छ भने आर्कोतिर केही स्थानीय सार्वजनिक तलाऊ अतिक्रमण गर्नमा ब्यस्त देखिएका छन् । नेपाल सरकारले गरेको लाकडाउनको मौका छोपी यशोधरा गाउपालिका १ तितिर्खामा रहेको सार्वजनिक तलाऊ अतिक्रमण भइरहेको जानकारी गाउँपालिका अध्यक्षलाई गराँउदा स्थानीय निकाय कोरोनाको न्यूनीकरण तथा रोकथाममा ब्यस्त […]