समाचार

जीवन रोज्ने कि मृत्यु रोज्ने ? भन्दै डा.पाण्डे भन्छन् – ‘कोरोनालाई पराजित गर्न बिहान बेलुका बाहिर नजाऔं’

26.8KSHARES यी सामान्य उपाय र आत्मबलले कोरोना संक्रमणको खतराबाट बचाउँछन्– कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घांटी – श्वासनली हुँदै फोक्सोमा पुग्दछ । फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठूलो संख्यामा रहन्छ । उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयन्त गर्दा फोक्सोमा कोष सुन्निन्छन । त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई […]

समाचार

मेसु उपाध्यायको बदमासि दिनभरी मोबाइल स्विच अफ फेसबक र व्याटस्प हन्छ ब्यसत

वीरगंज ५ जेष्ठ। नारायणी अस्पताल र सिद्दार्थ माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई सामाजिक संस्था सानो पाइलाले खान र खाजा खुवाउन थालेको छ । वीरगञ्जमा लगभग डेढ दसकदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सामाजिक संस्था सानो पाइलाले नारायणी अस्पताल र सेमी आइसोलेसन सिद्दार्थ माविमा रहेका कोरोना संक्रमितहरुलाई सोमबार देखि खान र खाजा खुवाउन थालेको हो । […]

समाचार स्वास्थ्य

बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण

५ जेठ, बाँके । बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा आज परिक्षण गरिएका स्वाब मध्ये ४७ जनामा कोरोना पुष्टि भएको हो । ४६ जना पुरुष र १ महिलामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा।विकास देवकोटाले आज मिडिया विफ्रिङमा थप ४७ जनामा कोरोना देखिएको बताउनुभयो । […]

समाचार स्वास्थ्य

नारायानी अस्पतालको निकम्मापन, खाना खुवाउन समेत संघ संस्थासँग गुहार

वीरगंज ५ जेष्ठ। नारायणी अस्पताल र सिद्दार्थ माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई सामाजिक संस्था सानो पाइलाले खान र खाजा खुवाउन थालेको छ । वीरगञ्जमा लगभग डेढ दसकदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सामाजिक संस्था सानो पाइलाले नारायणी अस्पताल र सेमी आइसोलेसन सिद्दार्थ माविमा रहेका कोरोना संक्रमितहरुलाई सोमबार देखि खान र खाजा खुवाउन थालेको हो । […]

समाचार स्वास्थ्य

थप ९ जनालाई कोरोना संक्रमण फेला

५ जेठ, बाँके । नेपालमा थप ९ जनालाई कोरोना संक्रमण फेला परेको छ। रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । […]