समाचार

सांस्कृतिक धरोहर मदरसाहरु मा अनुदान रकम बढाउन राष्ट्रीय मदरसा संघ को माग

४ जेठ, कृष्णनगर- कपिलवस्तु । विश्वव्यापी महामारीको रुप लिएको नोबेल कोरोना भाइरस बाट बच्न र बचाउन को लागि देशभरिमा लाकडाउन रहेको छ। लाकडाउनको कारणले देशभित्र रहेका संस्कृति धरोहर मदरसाहरु बन्द हुने अवस्थामा समेत आइसकेछ। देशभरिमा रहेका मदरसाहरु मा सरकारले अहिले सम्मा दुई लाख एक्चालीस हजार रुपया वार्षिक अनुदानको रुपमा दिदै आएका थिए र पाठ पठनमा […]

समाचार स्वास्थ्य

जमुनाहमा पुगेका नेपालीले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो

३ जेठ, बाँके । भारत सीमानाका जमुनाहमा पुगेका नेपालीले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेका […]

समाचार

लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु

३ जेठ, खजुरा। लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु भएको छ । केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरे अनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् । नेपालगञ्ज १ का अध्यक्ष प्रमोद रिजालले […]

समाचार स्वास्थ्य

क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको मृत्यु

४ जेष्ठ, खजुरा । बाँकेको नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको आज मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरस्थित दिपेन्द्र मावि भोजभगवानपुर क्वारेन्टिनमा राखिएका २५ बर्षिय युवकको आज विहान पौने ७ बजेतिर मृत्यु भएको हो । रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो […]

समाचार स्वास्थ्य

नेपालमा थप १० जनामा कोरोना पुष्टि

४ जेठ, नेपालगन्ज । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा अब कुल संक्रमितको संख्या २ सय ९१ पुगेको छ । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । थप १० जना संक्रमित सबै रौतहटका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारले […]