समाचार स्वास्थ्य

कोरोना आशंकित महिलाकोे मृत्यु भएपछि धुलिखेल अस्पताल सिल

३ जेष्ठ, काठमाडौं । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएपछि अस्पताल शनिवार (आज) सिल गरिएको हो । टिचिंग अस्पताल काठमाडौंमा ९ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिलामा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल […]

समाचार

अस्पतालमा उपचारका लागि ल्याइएकी एक सुत्केरीको नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु

नेपालगन्ज ,जेष्ठ ३- बनेपा अस्पतालमा उपचारका लागि ल्याइएकी एक सुत्केरीको नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको छ। परीक्षणको नतिजा केहीबेरमा मन्त्रालयले सार्वजनिक गर्ने अस्पतालले जनाएको छ। नेपाल मै कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएको […]

समाचार स्वास्थ्य

थप ६मा कोरोना, यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ युग्यो

३ जेठ, नेपालगन्ज । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका छन ।  शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका हुन । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।