१ जेठ, नेपालगन्ज । नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा ८, मकवानपुरमा १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
Banke Post National Daily