समाचार

पत्रकारहरुलाई बदनाम गराउने गरी भएका बिभिन्न गतिबिधिप्रति पत्रकार महा संघ बाँकेको गम्भीर ध्यानाकर्षण

१ जेष्ठ, बाँके । केहि दिन यता बाँके जिल्लामा व्यवसायिक पत्रकारहरुलाई बदनाम गराउने गरी भएका बिभिन्न गतिबिधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बिश्वव्यापी कोराना भाईरस (कोभिड १९) महामारीका कारण अन्य क्षेत्रजस्तै सञ्चार क्षेत्र र पत्रकारहरुलाई पनि समस्या भएको छ । सकटका समयमा सञ्चार क्षेत्रको बदनाम गराउने गरी फर्जी प्रेस पास र प्रेस लेखिएको ज्याकेट […]

समाचार स्वास्थ्य

थप १ जनामा कोरोना पुष्टि,संक्रमित संख्या २४६ पुग्यो

१ जेष्ठ, नेपालगन्ज ।नेपालमा आज फेरि थप एक जनामा कोरोना संक्रमण देखिएको छ। नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका हुन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।यो […]