समाचार स्वास्थ्य

टाँगा स्टेशन क्षेत्रबाट संकलन गरिएका १ सय ६२ स्वाब मध्ये एक जनामा कोरोना पोजिटिभ

नेपालगञ्ज । नेपालगञ्जको टाँगा स्टेशन क्षेत्रबाट संकलन गरिएका १ सय ६२ स्वाब मध्ये एक जनामा कोरोना पोजिटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिवार टाँगा स्टेशन क्षेत्रबाट संकलन गरेर परिक्षणका लागि काठमाण्डौ पठाइएका १ सय ६२ स्वाब मध्ये वडा नम्बर ८ का ३६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको […]

समाचार स्वास्थ्य

एम्बुलेन्स खोलामा खस्दा ६ जना घाइते

३१ बैशाख, नेपालगञ्ज । बाँकेको कोहलपुरमा एम्बुलेन्स खोलामा खस्दा ६ जना घाइते भएका छन् । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर गइरहेको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स आज कोहलपुर नगरपालिकाको वडा नम्बर १२ स्थित रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडकदेखि झण्डै सय मिटर तल खोलामा खसेको हो । एम्बुलेन्समा […]