समाचार

नेपाल को पहिलो रेकर्ड एकै दिनमा ८३ जनामा कोरोना संक्रमीत पुष्ठि

बाँके ,बैशाख ३० – नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिए पछि आज मात्र संक्रमीत हुनेको संख्या ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।काठमाडौं, भक्तपुर सहितको […]

समाचार स्वास्थ्य

एकै दिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

३० बैशाख, बाँके। नेपालमा आज  एकै दिनमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन्। त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]

समाचार सामाजिक स्वास्थ्य

पूर्व मंत्री इश्वर दयाल मिश्र को सहयोगमा क्वारेन्टाइनमा बिस्कुट, नमकीन, भुजा वितरण

३० बैशाख, कृष्णनगर । कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नम्बर १ श्री देवी विद्या पिठ विद्यालय शिवानगर को क्वारेन्टाइनमा बसेका व्यक्तिलाई १४४बिस्कुट, १०० पोका नमकीन,१०० पोका भुजा वितरण भएको समाजसेवी राहुल पाण्डेय ले जानकारी गराउनु भएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकार ले समेत […]

समाचार

कोहलपुरमा दुई देशको प्रधानमन्त्रीको पुतला जनाएर बिरोध प्रदर्शन

३० बैशाख, कोहलपुर । भारतले नेपाली भुभागमा आफ्नो सडक निर्माण गरेपछि बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा वलोको पुत्ला जलाएर सोमबार विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पसको आयोजनामा भारतिय विस्तारवादको नाङ्गो हस्तक्षेपका विरुद्व विरोध जनाईएको छ । केहि समय अघि भारतले नेपाली […]