समाचार

बर्दियामा पहिलो पटक सहित ३ जिल्लामा १३ लाई कोरोना पोजेटिभ

नेपालगन्ज , बैशाख २९ – बर्दियामा पहिलोपटक १ जना तथा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ जना गरि १३ जना लाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यी १३ जना नै ५ न प्रदेशका रहेका छन । परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।कपिलवस्तुको यशोधरा […]

समाचार स्वास्थ्य

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ नेपालगञ्ज, बाँके

मिति: २०७७/ ०१/२९कोरोना भाईरस(कोभिड–१९) विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको छ । यो रोग नेपालमा देखिएपछि सरकारले २०७६ चैत ११ गतेदेखि देशैभर लकडाउन लागु गरेको छ । लकडाउनकै बीचमा नेपालगञ्जमा पनि कोरोना देखिएपछि थप सचेतता र सावधानी अपनाइएको छ । लकडाउन पालनाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त निर्देशनहरुको यस संघले सधै कार्यान्वयन गर्दै आईरहेको सर्वविदितै […]

समाचार स्वास्थ्य

नेपालगन्जको ७५ स्वाब मध्ये ६१ को रिपोर्ट नेगेटिभ

२९बैशाख, नेपालगन्ज । नेपालगन्जको एक्लैनीस्थित जामा मस्जिद वरपरबाट शनिबार संकलित ७५ स्वाब मध्ये ६१ को रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा परिक्षण गरिएका ६१ स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । १४ स्वाब परिक्षणकै क्रममा छन् । नेपालगन्ज मेडिकल कलेजबाट लिइएका अन्य ४ स्वाबको रिपोर्ट […]

समाचार स्वास्थ्य

कपिलवस्तुमा थप १० जना मा कोरोना संक्रमण

२९ बैशाख, नेपालगन्ज। नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका १० जनामा आज संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा १८ देखि ३४ वर्षका ९ जना पुरुष र एक जना उमेर नखुलेको पुरुषमा […]