समाचार स्वास्थ्य

छिमेकी राष्ट्रले सिमा मिचेको भन्दै कोहलपुमा बिरोध प्रदर्शन

२८ बैशाख, नेपालगन्ज । सिमा विवाद चलिरहेको बेला बाँकेको कोहलपुरका स्थानियहरुले बिरोध प्रदर्शन गरेका छन । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेपछि शनिबार बेलुका कोहलपुरका स्थानिय युवाको नेतृत्वमा विरोधमा प्रदर्शन गरीएको हो । कोरोना भाईरस संक्रमणको संत्रासकै बिच स्थानिय युवाहरुले सामाजिक दुरी कायम गरेरै बिरोध जनाएका थिए । कोहलपुर नगरपालिका ११ न्यूरोडदेखी सुरु भएको र्‍यालि […]

समाचार स्वास्थ्य

बाँकेका १४ सय ८१ जनाको कोरोना परिक्षण

२८ बैशाख, बाँके । पछिल्लो समय कोरोना भाईरसको ईपि सेन्टर बनेको बाँकेबाट आईतबारसम्म १ हजार ४ सय ८१ वटा स्याम्पल संकलन गरीएको छ । बाँकेको नेपालगन्ज, कोहलपुर, नरैनापुर र खजुरा क्षेत्रका १ हजार ४ सय ८१ जनाको स्वाब संकलन गरीएको हो । जसमध्ये १ हजार १ सय ८६ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ […]