समाचार सामाजिक स्वास्थ्य

कसौंधन वैश्य समाज बाँकेले बुझायो जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र

२७ बैशाख, नेपालगन्ज । कसौंधन वैश्य समाज बाँके नेपालगंजले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खड्का मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । कसौंधन वैश्य समाज बाँकेद्वारा शुक्रबार बुझाईएको ज्ञापनपत्रमा हाल विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरसको प्रकोपबाट जोगिन कोरोना–१९ सर्वेक्षण गर्ने मोबाईल एप्पस विकास गरी दिन माग गरिएको छ […]

समाचार स्वास्थ्य

नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालको संक्रमितको संख्या १०९ पुग्यो

२७ बैशाख, बाँके । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा […]