समाचार स्वास्थ्य

४४० जना संसदको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

२६ बैशाख, नेपालगन्ज । संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४४० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी […]

समाचार सामाजिक स्वास्थ्य

एभरेष्ट बैंकद्वारा ११ नं. वडा कार्यालयलाई राहत हस्तान्तरण

२६ बैशाख, बाँके । एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखाले ११ नं. वडा कार्यालयलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ । लकडाउनका कारण उत्पन्न परिस्थितीका कारण समस्यामा परेका विपन्न परिवारलाई मध्यनगर गर्दै वडा कार्यालयलाई खाद्यान्न उपलब्ध गराईएको एभरेष्ट बैंक लिमिटेड कोहलपुर शाखा प्रमुख सुभाष बुढाथोकीले जानकारी दिए । बैंकमा कार्यरत कर्मचारीहरुको पहलमा शुक्रबार कोहलपुर नगरपालिका वडा […]

समाचार स्वास्थ्य

नेपालगन्जमा थप एक जनामा कोरोना

२६ बैशाख, नेपालगन्ज । नेपालगन्जमा थप एक कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २४ पुगेकोछ । आज शुक्रबार नेपालगन्जमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएकाछन् । १६ वर्षीय बालकमा आज कोरोना संक्रमन पुष्टि भएको हो । नेपालगन्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।