समाचार स्वास्थ्य

भोलिदेखि ४ घण्टा अत्यावश्यक सामग्री पाइने पसल खोल्ने

२५ बैशाख, नेपालगन्ज । नेपालगन्जमा भोलिदेखि ४ घण्टा अत्यावश्यक सामग्री पाइने पसल खोल्न दिइने भएको छ । यसअघि जारी गरिएको निषेधित क्षेत्रलाई केही खुकुलो बनाउँदै भोलिदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक […]

समाचार स्वास्थ्य

खजुरा बाट थप १७ जनाको स्वाब संकलन

२५ बैशाख, नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रम चलिरहेको छ । आज विहान खजुराको को सोनपुुुर उढरापुुुर,रनियापुर र डि गाउँ का गरि १७ जनाको स्वाब संकलन गरिएको छ । अहिले विपी चोक आसपासबाट स्वाब संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यसअघि पहिलो संक्रमित […]