समाचार स्वास्थ्य

१७ जना नयाँ कोरोना संक्रमित थपिए

२४ बैशाख, नेपालगन्ज । नेपालमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ […]

समाचार स्वास्थ्य

कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन सुरु

२४ बैशाख, नेपालगन्ज । नेपालगन्जमा २३ जना कोरोना संक्रमित फेला परेपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन सुरु गरिएको छ । हिजो साँझ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोल, पन्डन मोहला र टांगा स्टेशनबाट स्थानीय बासिन्दाको स्वाब संकलनको काम शुरु गरिएको थियो । संक्रमित व्यक्तिको सम्पर्कमा आएका थप […]