समाचार स्वास्थ्य

कोरोमाको प्रभाव: नेपालगन्जमा मंग्लवार बिहान देखि निषेधित क्षेत्र घोषणा गरिने

२३ बैशाख, नेपालगन्ज । सोमबार नेपालगन्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धि सर्वदलिय सर्वपक्षिय बैठकले तिन दिनकालागि नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बैशाख २३ गते बिहान ११ बजेदेखी बैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकालाई निशेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको हो ।

समाचार

थप ७ जनामा कोरोना पोजेटिभ

२३ बैशाख, बाँके । नेपालगन्जबाट शनिबार संकलन गरिएका विभिन्न ९४ जनाको स्वाव परिक्षण रिपोर्ट आएको छ । रिपोर्ट अनुसार २२ जनाको पोजेटिभ र ७२ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट शनिबार स्वाब संकलन गरीएका मध्ये पहिलो चरणमा ३० जनाको रिपोर्ट आउँदा ९ जनालाई कोरोना भाईरस संक्रमण भएको […]

समाचार

बाँके मा फेरि कोरोना संक्रमीत ७ जना थपिए

नेपालगन्ज , बैशाख २३ – बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या सहित नेपालगन्ज मा संक्रमित हुनेको संख्या २३ पुगेको छ । यससङ्गै, नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का २२, ३०, ४० बर्षका पुरुष र ९, […]