समाचार

आज देखि खजुरा गाउँ पालिका पनि सिल

बाँके ,खजुरा, बैशाख -२३- बाँकेको नेपालगँज उपमहानगरपालिका भित्र २३ जनामा कोराना संक्रमित भेटिएछी नेपालगँज क्षेत्र त्रसित भएको छ । र यहाँका बिभिन्न स्थानमा सील पनि गरिएको छ । सोही क्रममा खजुरा गाउँपालिकाले खजुरा क्षेत्रमा संक्रमण फैलिन नदिन यहि बैशाख २३ गते देखि बाँकेको खजुरा गाउपालिकाको चारै तिरको नाका सील गर्ने निर्णय गरेको छ ।खजुरा गाउपालिकाका […]

समाचार

हुम्ला बासी एयरपाेट मा अलपत्र

बाँके ,बैशाख २२ – नेपालगन्जवाट हुम्ला जाने यात्रुहरु अलपत्र परेका छन् । निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका हुन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा बाहिर रहेका उनीहरु कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेको जनाइएको छ । कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा […]

समाचार

भोलि बिहाना बाट नेपालगन्ज मा निषेधाज्ञा क्षेत्र जारि

बाँके ,बैशाख २२- नेपालगञ्जमा कोरोना संक्रमितको संख्या लगातार बढेपछि भोलिदेखि उपमहानगरपालिका भित्र लागुहुने गरी निषेधाज्ञा जारी गरिएकोछ ।आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ राति १२ वजे सम्म लागु हुने गरी नेपालगञ्ज नगरलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।जिल्ला प्रशासन कार्यालय वाँकेले आज एक […]

समाचार स्वास्थ्य

परिक्षण किटको अभाव हुन दिन्नौ: मन्त्री बराल

२२ बैशाख, नेपालगन्ज । नेपालगन्जमा कोरोनाको संक्रमण बढेपछि प्रदेश नम्बर ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल नेपालगन्ज आउनुभएको छ । आज विहान यहाँ आउनुभएका मन्त्री बरालले कोरोना जाँच गर्ने किट लगायत अन्य स्वास्थ्य सामग्री अभाव हुन नदिने बताउनुभएको छ । उहाँले अग्रभागमा खटिएर कोरोना विरुद्धको लडाइँमा लाग्नुभएका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण रोकथाममा अझैं सक्रियरुपमा […]

समाचार स्वास्थ्य

नेपालगन्जमा कोरोना पुष्टि भएकालाई खजुराको अस्पतालको आइसोलेसन वार्डमा भर्ना

२२ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोल्हनपुर्वाका १५ जनामा हिजो कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । उनीहरू कसैमा पनि कोरोनाको लक्षण देखिए पनि उनीहरुको  स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । संक्रमित सबै […]