समाचार

बाँकेमा पनि कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जका ६० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रुपन्देहीका एक २५ बर्षीय पुरुषमा पनि कारोना संक्रमण भएको छ । प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्।  […]

समाचार समृद्धि सामाजिक

सुनचाँदी कालिगढहरुलाई दाेस्राे चरणकाे राहत वितरण

नेपालगन्ज १९ बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनले सुनचाँदी कालिगढहरुलाई दाेस्राे चरणकाे राहत वितरण गरेकाे छ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणकाले नेपालगञ्ज उपमहानगरपालिकामा रहेका, लकडाउनले आर्थिक समस्यामा परेका ३० जना सुनचाँदी कालिगढहरुलाई श्रमिक दिवसकाे अवसरमा राहत वितरण गरिएको छ । नेपालगञ्जका सुनचाँदी व्यपारीहरु र कालिगढसँगको आर्थिक सहयोगमा […]