समाचार स्वास्थ्य

पूर्वमन्त्रीको पहलमा मास्क, ग्लब्स, पीपीई सेट र गाउन बितरण

अजय मिश्र१८ जेठ, कपिलबस्तु । पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरस रुपी महामारीले नेपालमा पनि आफ्नो जरा गाडीसकेको कुरा भन्दै मित्र राष्ट्र भारतसंग खुल सिमाना रहेकोले सिमानासंग प्रत्यक्ष सम्पर्कमा रहेको नेपालको तराई […]

समाचार स्वास्थ्य

प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

१८ जेठ, बाँके । प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा मात्रै संक्रमितको संख्या ६ सय ९ पुगेको छ । संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।   आइतबार संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी रौतहटका २९ जना छन् […]

समाचार स्वास्थ्य

बाँके को डुडुवामा तयार गरेको ३ वटा आइसोलेशन आज बाट संचालनमा आउने

बाँके,१८ जेष्ठ । बाँकेको डुडुवा गाँउपालिकाले कोरोना प्रभावित वडामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारको व्यवस्थापनका लागि पालिकाको लगानीम कोरोना आइसोलेसन सेन्टरको स्थापना र क्वारेन्टिनको थप व्यवस्थापन सुरु गरेको डुडुवा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत परसुराम उपाध्यायले बताउनु भयो । डुडुवा गाँउपालिकामा सञ्चालनमा रहेका क्वारेन्टिन र आईसोलेसन व्यवस्थित नरहेको भन्दै मानव अधिकारवादी संस्था थर्ड एलायन्स र हुरीपपले […]

समाचार

शिक्षा मन्त्री लाई पत्र

माननीय मन्त्री ज्यु नमस्कार ! लकडाउनको पुर्ण पालना गरेकोले अहिले सम्म आराम छु र हजुर पनि आराम नै हुनुहुन्छ भन्ने आशामा छु । मन्त्रीज्युलाई पत्र लेखेर केही जिज्ञासा राख्ने चाहना त शिक्षामन्त्रीको पदभार ग्रहण गरेदेखि नै लागेको थियो ।मन्त्री ज्यु प्रति मेरो अलि बढी नै भरोसा थियो । त्यसैले तत्काल पत्रलेख्ने कुरा स्थागित गरेको थिए […]

समाचार सामाजिक स्वास्थ्य

जातीय मुक्तिको लागि फेरि अपरिहार्य युद्ध

अनिल बिस्वकर्मा१७ जेठ, बाँके । रुकुम हत्याकाण्ड दलित माथि अाक्रमण किन गरियाे यसकाे जबाफ चाईयाे हे सरकार य सभासद मन्त्रि ज्युहरु हुनत हिजाे सात साल देखि दस बर्ष अन्त्र रावल मा चल्दै अाएकाे नेपाली राजनैतिक अान्दाेलन मा जन्तालाई सहभागी बानायाै । जसमा दलित माथि कहिलै दलित प्रति नत ब्राह्मण नत ठकुरि नत क्षेत्रि नत कुनै […]

समाचार स्वास्थ्य

नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

१७ जेठ, बाँके । नेपालमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कपिलबस्तुका हुन् । जिल्लाको महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला […]

समाचार स्वास्थ्य

भारतबाट आउने नेपालीलाई थप २० वटा नाका खोल्ने निर्णय

१७ जेठ, बाँके (एजेन्सी)। भारतबाट आउने नेपालीलाई थप नाका खोल्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ । जसअनुसार अब पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट नेपाली आउन पाउनेछन् । थोरै नाकाबाट प्रवेश दिँदा भिड भएको र लुकिछिपी आउँदा संक्रमण […]

समाचार स्वास्थ्य

थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत संख्या १२१२ पुग्यो

१६ जेठ, बाँके । थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १२ सय १२ पुगेको छ

समाचार स्वास्थ्य

अत्यावश्यक सेवाहरुको समय अवधि निर्धारण गरिदिन व्यवसायीको माग

१५ जेष्ठ, बाँके । अहिले बिश्व भरी कोरोनाले मानव जीवन आतन्कित र प्रभाबित बनाएको छ । कोरोना रोग बाट बच्नको लागि मानव लकडाउन भएर घर मै बस्नु परेको अवस्था छ । अधिकांस देश हरु यसबाट प्रभावित भएका छन, जसका कारण सरकारले लकडाउन लागू गरेको छ त्यसै गरि नेपाल सरकार ले पनि अधिराज भरि लकडाउनको घँषणा […]

समाचार स्वास्थ्य

सांसदहरुको ५० प्रतिशत सुविधा कटौती गरी कोरोना नियन्त्रणमामा जुट्नुपर्छ

१६ जेष्ठ, बाँके(एजेन्सी )। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सांसदहरुको सुविधा आधा कटौती गरेर कोराना नियन्त्रणमा जुट्नुपर्ने बताएका छन् ।  बुधबार प्रस्तुत गरेको २०७७/७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि गण्डकी प्रदेश सभामा बिहीबार सांसदहरुले छलफल गरेका छन् । उनीहरुले स्वास्थ्य र कृषि केन्द्रित बजेट ल्याउन माग गरे । त्यस्तै सांसद धनञ्जय […]