समाचार स्वास्थ्य

बिहान १० बजेपछि सबै पसल बन्द गर्न जिल्ला प्रशासनको निर्देशन

१८ बैशाख, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने भएको छ । बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले भोली शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने भएको हो । बाँकेको प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ । जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै […]

समाचार समृद्धि स्वास्थ्य

नेपाललाई यूएईले गरेको सहयोग अविस्मरणीय: मौलाना मसहूद

१८ बैशाख, कपिलवस्तु-कृष्णनगर। विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ। सहयोग गरेका स्वास्थ्य सुरक्षा समाग्री कोरोना भाइरसको उपचारमा खटिएका सात हजार जना लाई पुग्ने यूएईले जनाएको छ। यूएईले प्रदान गरेको स्वास्थ्य […]

समाचार स्वास्थ्य

बाँकेको १० जना मुस्लिम धर्म गुरुहरुको कोरोना रिपोर्ट निगेटिभ

अमृता घर्ती मगत्र१८ नेपालगन्ज । बाँकेको नेपालगञ्जमा रहेको फैजाने मदिनामा रहेका १० जना धर्म गुरुहरुको कोरोनाको आशंकामा स्वाब परीक्षण गरिएको छ। कोरोनाका आंशकामा मस्जिदमा रहेका १० जनाको स्वाब परीक्षण मंगलबार गरिएको थियो जसमा सबै जनाको स्वाब परीक्षणको रिर्पोट निगेटिभ देखिएको छ। मुस्लिम आयोगले गठन गरेको अनुगमन समितिको संयोजन र बाँके प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी,नगरका […]

शिक्षा समाचार

प्रदेश नम्बर ५ मा कक्षा नौसम्मको पढाइ सुरु गर्न तयारी सुरु

नेपालगन्ज, बैशाख १८ । यो समयमा प्रदेश ५ मा कक्षा नौसम्मको पढाइ सुरु गर्न तयारी भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नतिजा प्रकाशनसँगै नयाँ कक्षामा विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो। मन्त्रालयले स्थानीय तहलाई एक हप्ताभित्र कक्षा ९ सम्मको नतिजा प्रकाशन र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ । त्यसका लागि अनलाइन, टेलिफोन तथा […]

समाचार

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमीत संख्या ५८ पुग्यो

१७ बैशाख, नेपालगन्ज । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चारजनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना […]

समाचार स्वास्थ्य

बाँकेमा धार्मिकस्थलबाट स्वाब संकलन थालियो, फुल्टेक्रा स्थित मदरसाबाट १० जनाको संकलन

१८ बैशाख, नेपालगन्ज । मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा नेपालगन्ज फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसा स्कुलमा लकडाउनका कारण बस्न बाध्य भएका शिक्षक, धर्मगुरू र विद्यार्थीहरूको स्वाब लिइएको छ । स्वाब संकलन गर्ने जनशक्ति सहित पुगेको अनुगमन टोलीले उक्त मदरसाबाट १० जनाको स्वाब लिएको अनुगमनका लागि नेपालगन्ज उपमहानगरपालिकाकाबाट सहजकर्ताको भूमिकामा रहनुभएका वडा नम्बर ४ का वडाध्यक्ष […]

समाचार

निलसागर लाई कोरोना को प्रभाब सहयोगि हात हरु अघि बढाउन सस्था को अनुरोध

नेपालगन्ज ,बैशाख १७ – बिगत ५ बर्ष देखि वृद् तथ असाय हरु लाई जीवन दिदै आएको बाँके को निलसागर लाई अहिले को यो संकट को अबस्थामा सहयोगी हातहरु को आबस्यकता रहेको छ । अरु समयम जसरी भएपनी ती असाय हरुलाइ पालन पोषण गर्दै आएको निल सागर ले यो संकट को घडी मा सहयोगीलाई अघि बढन […]

समाचार

रौतहटका थप दुई जनामा कोरोना संक्रमण

१६ बैशाख, नेपालगन्ज । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ […]

समाचार

नगरले दियो वडाध्यक्ष बेहनालाई थप जिम्मेवारी

१६ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सम्पुर्ण मस्जिद, मदरसा लगायत समुदायमा लकडाउनलाई पूर्णरूपमा लागू गराउन वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनालाई चयन गरि प्रभावकारी बनाउन सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ । मेयर डा.धवल शमशेर राणाले मुस्लिम आयोगबाट गठित जिल्ला स्तरीय अनुगमन समितिलाई सहयोग एवम् सहजीकरण गर्न वडाध्यक्ष बेहनालाई जिम्मेवारी तोक्नुभएको हो […]

समाचार

समाजिक दुरी कायम गर्दै विकास निर्माणका कामहरुलाई निरन्तरता दिईने

१५ बैशाख, नेपालगन्ज । कोहलपुर नगरपालिकाले समाजिक दुरी कायम गर्दै विकास निर्माणका कामहरुलाई निरन्तरता दिईने भएको छ । आर्थिक बर्षको अन्त्य हुन लागेको र बिकासका कामहरु बिचमै रोकिएकाले सामाजिक दुरी कामय गरेर निरन्तर्ता दिने तयारी भएको कोहलपुर नगरपालिका योजना शाखा प्रमुख अग्नी आचार्यले जानकारी दिए । आचार्यले निर्माण व्यवासायीहरुका लागी नगरपालिकाले कार्य अनुमति सहीतको पास […]