समाचार स्वास्थ्य

मेयर सक्रिय नभएको वडा अध्यक्ष को दाबी

१८ चैत्र, बाँके । कोराना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको कारणले नेपालमा पनि पाँच जना विदेश बाट फर्केर आएका व्यक्तिहरुमा भेटाएको पुष्टी नेपाल सरकारले समेत गरि सकेको कारणले यो महामारी बाट नेपाल भरीका जनता लाई जोगाउनको लागि नेपाल सरकारले लकडाउन गरेको छ। प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमको मेहनत गरि पैसा कमाएर […]

समाचार स्वास्थ्य

पाटन अस्पतालले अन्य देशसँग प्राविधिक सल्लाह गर्ने

१८ चैत्र, बाँके । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिनुभयो । मन्त्रालयको […]

समाचार स्वास्थ्य

एम्बुलेन्स र मोटरसाइक दुर्घटना हुँदा एकको मृत्यु

१८ चैत्र, बाँके । कोहलपुर नगरपालिका ११ मा रहेको होटल अतिथि एम्बुलेन्स र मोटरसाइक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्स र से ५ प ४८४ नम्बरको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइक सवार कालिकोट जिल्ला नरहरी […]

विचार समाचार सामाजिक स्वास्थ्य

पठान द्वारा गरीब परीवारमा खाद्यान्न समाग्री वितरण

हरि अधिकारी १७ चैत्र, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ पुरैनीमा गरिब असहाय मजदूर लगायत बिपन्न परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। पुरैनी घर भएका समाजवादी पार्टीना केन्द्रिय सदस्य बाबू खाँ पठाले उक्त करिब १५०जनालाई खाद्यान्न समाग्री वितरण गरेका हुन । कोराना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको कारणले नेपालमा पनि […]

समाचार स्वास्थ्य

वीर अस्पतालमा कोरोनाका ‘शंकास्पद’ दुई बिरामीको मृत्यु

१७ चैत्र, काठमाडौं : उच्च ज्वरो आएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको छ। आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। उनीहरु दुवैलाई कोरोना भाइरस आशंकामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  वीर अस्पताल श्रोतका अनुसार दुवैजनालाई उच्च ज्वरो आएको थियो। […]

समाचार

बाँके को खजुरा क्वारेन्टाइन मा ५६ जना पुगे

खजुरा,बाँके,चैत १७- बाँके को खजुरा गाउँ पालिका मा ५६ जना लाई क्वारेन्टाइन मा राखिएको खजुरा स्वास्थ शाखाले जनाए को छ । खजुरा गाउँ पालिकाले अन्य जिल्ला बाट यस पालिका मा प्रवेश गरेको र भारत तथा तेस्रो मुलुक बाट पालिका भित्र बसोबास को लागि आएकोले तेस्तो ब्याक्ती लाई सोधपुछ गरि क्वारेन्टाइन मा चेक गर्न लगिएको पालिकाकी […]

समाचार

मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां द्वारा गरीब परीवारमा खाद्यान्न समाग्री वितरण

अजय मिश्र १६ चैत्र, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। किमम फाउन्डेसन नेपाल को सहयोग र मदरसा बोर्ड ५नं.प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ। कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले […]

समाचार

उच्चस्तरीय समितिको निर्णय : बढीमा १४ दिन लकडाउन थप्ने

१६ चैत्र, बाँके । कोरोना रोकथाम उच्चस्तरीय समितिले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको छ। आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे निर्णय लिनेछ । लोखपथ।

समाचार स्वास्थ्य

हेटौंडा औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द

१६ चैत्र, बाँके ।  विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् । संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ। दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरु सञ्चालनमा […]

विचार शिक्षा

मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस

केसर बिशवकर्मा(आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक) १५ चैत्र, कपिलवस्तु । कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन […]