शिक्षा समाचार

चितवनलाई हराउदै १८औं इण्डो नेपाल क्रिकेट टूर्नामेंट २०२० को उपाधि गोण्डा लाइ

अजय मिश्र कपिलबस्तु, कृष्णनगर / फाल्गुन १७ कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम गोरखा मा.बि. बहादुरगंजको खेल मैदानमा चितवन र मित्र राष्ट भारत को गोण्डा बीच पर्तिस्पर्धा रहेको थियो। जसमा चितवनले […]

राजनीतिक

१६ बुँदे घोषणा पत्र जारी गर्दै शिक्षक संघको २२ औं प्रतिनिधी सभा सकियो

१७ फाल्गुन, बाँके । सरकारले शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउनुपर्ने ब्यवस्था लागु गर्नुेपर्ने मागसहित नेपाल शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाले १६ बुँदे घोषणा पत्र जारी गरेको छ । शिक्षकलाई चौमासिक र त्रैमासिक रुपमा तलब खुवाउने परिपाटी अन्त्यका लागि बाँकेबाट अभियानकै रुपमा देशभर लैजानुपर्ने घोषणा पत्रमा उल्लेख छ । शिक्षकले अझैपनि चौमासिक र […]

समाचार

सिन्धुलीमा दुर्घटनामा परि १८ जनाको मृत्यु

१७ फाल्गुन, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका–७ पलाँसेमा गत सोमबार पैदल यात्रीलाई मिनी ट्रकले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भयो। स १ ख ५४२ नम्बरको मिनि ट्रकको ठक्करबाट पलाँसेका ५५ वर्षीय नन्दलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । श्रेष्ठलाई ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले सोमबार नै उदयपुरको त्रियुगा नगरपालिकाबाट नियन्त्रण लियो। यस्ता साना […]

विचार विश्व शिक्षा समाचार

देश बिकासको लागि खेलकुदमै छ भबिस्य-पहिलो पाइला हामी चाल्दै छाै, हामी जस्तो लाखौं पाइलाहरु चाल्नु

१७ फाल्गुन, बाँके । समृद्दि सम्भाव छ हाम्रो पाला, मिलि बनाऔं गौतम बुद्ध रङ्गशाला भन्ने मुल नारा र उदेश्यका साथ अगाडि बढी रहेको धुर्मुस सुन्तली फाउन्डेसन लाई अझ नेपालगन्ज ( बाँके ) बाट सहयोग, साथ र हौसला प्रदान गर्नको लागि नाइस नेपालको आयोजनामा समाजसेवी, विद्यार्थी भाइबहिनीहरु रकम संकलन गरि रहेका छन । नाइस नेपालगन्जले आयोजना […]

मनोरञ्जन शिक्षा समाचार समृद्धि

आज बाट‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा

१६ फल्गुण, बाँके । नेपालगञ्जमा शुक्रबारदेखि ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको छ । शुक्रबार एक विशेष समारोहको आयोजना गरी भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ, प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, नेपालगन्ज मेयर डा. धवल शम्सेर राणा लगायतले संयुक्त रुपमा नेपालगन्ज शाखाको उद्घाटन गर्नु भएको हो। करिब एक लाख ४६ हजार वर्गफिट […]

समाचार समृद्धि

नेपालको ठूलो तथा चर्चित सुपर मार्केट ‘भाटभटेनी सुपर स्टोर आज बाट संचालनमा आउने

१६ फाल्गुन, बाँके । नेपालको ठूलो तथा चर्चित सुपर मार्केट ‘भाटभटेनी सुपर स्टोर पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र तथा ऐतिहासिक शहर नेपालगञ्जमा आज देखि संचालनमा आउने हुने भएको छ । काठमाडौंबाट सुरु भएको भाटभटेनीको व्यवसायिक यात्रा देशव्यापी हुने क्रममा १८ औं स्टोरका रुपमा बाँकेको नेपालगञ्जमा स्थापना भएको हो। यसअघि रुपन्देहीको भैरहवामा १७ औं स्टोर सञ्चालनमा […]

मनोरञ्जन शिक्षा समाचार सामाजिक

नेपालगन्ज महोत्सवमा जोडियो मेगा वैंक

१५ फल्गुण, बाँके । एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको दोस्रो नेपालगन्ज महोत्सव २०७६ मा वैकिङ्ग पाटर्नको रुपमा मेगा बैँक नेपाल लिमिटेड जोडिएको छ । आयोजक र बैँक विच विहिवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । वैंकका मार्केटिङ म्यानेजर भुपेन्द्र बि.सीले वैंकको सामाजिक उत्तर दायित्व अन्तर्गत मेला संग सहकार्य गरेको बताए । २०१९ मा […]

समाचार

डिजेल र पेट्रोलमा लिईँदै आएको विकास बजेट करको दर बढयो

१५ फल्गुण, बाँके । सरकारले डिजेल र पेट्रोलमा लिईँदै आएको विकास बजेट करको दर बढाएको छ । सोमबार- १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ विकास बजेट कर बढाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिएका […]

शिक्षा समाचार समृद्धि

बेनेली वाईक शोरुमको उद्घाटन समारोह सम्पन्न

१४ फाल्गुन, बाँके । पश्चिम नेपालको ब्यापारिक केन्द्र नेपालगन्जमा बेनेली वाईक शोरुमको आज बुधवार उद्घाटन भएको छ । एस के मोटर्सले नेपालगन्जको काँरकादोमा विहान ९ बजे उद्घाटन गरि आजै बाट शोरुम सन्चालनमा आएको संचालक किरण श्रेष्ठले जानकारी दिनुभयो । शोरुमको सुभ उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणाले गर्नु हुने भएको हो । पछिलो समयमा […]

शिक्षा समाचार

वडा नं. ८ मासार्वजनिक सभाहालको मेयर राणा द्वारा उद्घाटन

१४ फल्गुण, बाँके । नेपालगन्जमा समाजिक कार्य( असहाय परिवार)का लागि सभाहाल निर्माण हुने भएको छ । असहायको लागि आज सभाहालको शिलान्यास गरिएको छ । बुधबार नेपालगन्ज वडा नं. ८ महेन्द्र पार्क स्तिथ नेपालगन्ज उपमहानगरपालिकाको मेयर धवल शमशेर राणा द्वारा सभाहाल निर्माणको शिलान्यास गरिएको छ । नेपालगन्जको वडा नं. ८ लाई मधेसी समुदायहरु बढी बसोबास रहेको […]