समाचार स्वास्थ्य

मंग्लवार थप १ सय १६ जनामा संक्रमण पुष्टि

३१ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय १६ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १७ हजार १सय ७७ पुगेको हो। पछिल्लो २४ घण्टामा ५ हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। […]

समाचार स्वास्थ्य

बाँकेमा थप ७ जना कोरोना संक्रमित डिष्चार्ज हुँदै

३१ असार, बाँके । बाँकेमा थप ७ जना कोरोना संक्रमित डिष्चार्ज हुँने भएका छन । आजको ७ जना संगै कोरोना निको भएर घर फर्कनेको संख्या ३ सय ६१ पुग्नेछ भने अब १२ जना मात्र आइसोलेसनमा रहनेछन् । आज डिष्चार्ज हुँनेमा आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट खजुरा गाउँपालिकाका ३ जना महिला, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा […]

समाचार स्वास्थ्य

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघ्यो

३० असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । […]

समाचार स्वास्थ्य

सोमबार १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२९ असार, नेपालगन्ज । नेपालमा सोमबार १ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ पुगेको छ । डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिए

२८ असार, नेपालगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १४७ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म […]

समाचार स्वास्थ्य

शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२७ असार, नेपालगन्ज । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो संगै संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ। आइसोलेसन ८ […]

समाचार स्वास्थ्य

बाँकेमा थप २ जना कोरोना संक्रमण मुक्त

२७ असार, नेपालगन्ज । बाँकेमा थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । शनिबार आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षीय पुरुष र आइसोलेसन केन्द्र पिपिरी कोहलपुरबाट कोहलपुर नगरपालिका ८ का ३५ वर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । […]

समाचार स्वास्थ्य

बारेकोट गाउँपालिका ४ बोहरागाउँ मा पहिरोले घर वगाउँदा एक जनाको मृत्यु, भने पाहुन सहित ११ जना बेपत्ता

२६ असार, खजुरा । जाजरकोट बारेकोट गाउँपालिका ४ बोहरागाउँ सार्की टोलमा पहिरोले घर वगाउँदा एक जनाको मृत्यु भएको छ भने पाहुन सहित ११ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण विहिवार राति घर माथिबाट आएको पहिरोले दुई वटा घर वगाउँदा पाहुन सहित ११ जना बेपत्ता भएका हुन । खाना खाएर अर्काे दिन विहानकाे कामको […]

समाचार स्वास्थ्य

कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुग्यो

२६ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार आठ सय ६ जनाको […]

समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखियो

२५ असार, नेपालगन्ज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार थपिएका १ सय ८ सहित नेपालमा संक्रमितको संख्या १६ हजार […]