समाचार समृद्धि सामाजिक

कृष्णनगर नगरपालिका द्वारा नगरका सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण

अजय मिश्र३० असार, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६-०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ। ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको […]

शिक्षा समाचार समृद्धि सामाजिक

नगर प्रमुख शाह द्वारा बहादुरगंजमा नेपाल बैंक लिमिटेड को एक्सटेन्सन काउन्टर उद्घाटन

अजय मिश्र २६ असार,कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका को बहादुरगंजमा नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा अन्तर्गत को एक्सटेन्सन काउन्टर उद्घाटन कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह द्वारा एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । नेपाल बैंक लिमिटेड कृष्णनगर शाखा प्रमुख इन्द्र देव यादव ले आएका अतिथि लाई स्वागत मन्तव्य राख्नुभयो । प्रमुख अतिथि कृष्णनगर […]

समाचार सामाजिक स्वास्थ्य

मास्क नलगाई हिँड्ने हजारभन्दा बढीलाई ट्राफिकले नियन्त्रणमा लिएर सम्झायो

२३ असार, नेपालगन्ज । नेपालमा कोरोना भाइरसका संक्रमित भेटिन थालेपछि सरकारले गत चैत्र ११ गतेदेखि नेपालभर लागू हुनेगरी लकडाउन (बन्दाबन्दी) गर्‍यो । लकडाउनको समयमा अति आवश्यक पर्ने काममा बाहेक अरुलाई बाहिर ननिस्कन भनिएको थियो । अत्यावश्यक कामले बाहिर निस्कनेहरू पनि मास्क, पञ्जा, चश्मा बोकेर सावधानीका साथ हिँडेको भेटिन्थ्यो । लामो समय गरिएको लकडाउनका कारण जनजीवन पनि […]

समाचार सामाजिक स्वास्थ्य

शान्ति पुनस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाहरुको उद्धार

२० अषाढ,बाँके । भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेका नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत जिल्लाको एक जना महिलाहरू गरि छ जना नेपाली महिलाहरुको […]

विचार शिक्षा समाचार समृद्धि सामाजिक स्वास्थ्य

भ्रष्टाचारको विरुद्धमा आबज उठनु पर्छ

लेखक : बिमल पराजुली प्रकृतिमा मानव उद बिकास को क्रम सङै यि उल्लेखित राजनीति ,भ्रष्टाचार र बिकासको प्रार्दुभाब हुन्छ ।मानव स्वोभाबैले सासक हुन्छ ।सबै लाई उच्छिन्ने सत्ता ग्रहण गरि अन्य माथी शासन गर्न खोज्छ ।बिगत देखि नै पृथ्वी का हरेक भुभाग हरुमा झुन्ड झुन्ड अबस्थामा रहेर कुनै न कुनै रुपमा शासन मानव जाति ले गरेकै […]

शिक्षा समाचार सामाजिक

वडा नं. २१ स्वास्थ्य शाखा पुरैना अन्तर्गत आवद्ध रहेका १३ जना स्वयंसेविकालाई साइकल हस्तान्तरण

अजय पाठक१६ असार, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना अन्तर्गत रहेको स्वास्थ्य शाखामा आबद्ध स्वयंसेविकालाई साइकल हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष रन्जित खाँले स्वास्थ्य शाखा अन्तर्गत आबद्ध १३ जना महिला स्वयंसेविकाहरुलाई  साइकल, टर्च, र रेनकोट हस्तान्तरण गरेका छन । मंगलबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खानले भने “समाजिक कामका लागी […]

समाचार सामाजिक स्वास्थ्य

वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कारबाही हुन्छ: बाँके सिडिओ

१४ असार, बाँके। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्यायर कडा कारबाही गर्ने बताएका छन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । तत्कालिन तराई जनतान्त्रिक […]

समाचार सामाजिक स्वास्थ्य

वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कारबाही हुन्छ: बाँके सिडिओ

१४ असार, बाँके। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वसन्त मल्ल हत्या प्रकरणका दोषीलाई कानूनी दायरामा ल्यायर कडा कारबाही गर्ने बताएका छन् । वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । तत्कालिन तराई जनतान्त्रिक […]

विचार शिक्षा सामाजिक स्वास्थ्य

चीन हुँदै बिश्वमा फैलिएको covid 19, नेपाल लाई पनि बनायो त्रसित

बिमल पराजुली१३ असार, खजुरा ।आज विश्व कोभिड-१९बाट अत्तालिएको छ ।चीन को हुवन प्रान्त बाट सुरुवात भएको यो रोगले ठुलो रास्ट्र हुन्दै नेपाल जस्ता विकासशील मुलुक हरुलाइ पनि नराम्ररी प्रभावित तुल्याएको छ ।विकसित वा विकासशील रास्ट्र हरुले कोभीड संक्रमण को त्रासदी बाट बाच्न लकडाउन जस्ता विभिन्न उपाय गरि अगाडि बढे तर पनि संक्रमण फैलिरहयो ।आर्थिक अनि […]

विचार सामाजिक

जन आकांक्षा र देश लाई नभुलौ

बिमल पराजुली१३ असार, खजुरा । जन अाकांछा र देशलाई नभुलौ ।यो देस पृथ्वीनारायण साह को नेतृत्व मा वीर नेपाली सर्बसाधारण जनता ले भोक भोकै लडदै देश को सिमा उकास्ने गर्बिलो काम गरे ।बिदेशी हरुले नेपाली लाई हतोत्साहित पार्न खोजिएको थियो तर नभै हतोत्साहित साहस साथ विजयको झन्डा फहराइएको थियो। जित कस्को वीर गोर्खालीको ,वीर नेपाली […]